Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170 प्रमुख समाचार Archives - महाशिला खबर
पर्वत, असार २८। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा दिनभर परेको अविरल वर्षाका कारण मोदी खोलामा पानीको बहाव अत्यधिक बढ्न सक्ने सम्भावना देखिएको छ।
यस अवस्थालाई...
पर्वत- पर्वतको महाशिला गाउँपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। विं.स. २०७४ साल असार २५ गते सम्पन्न पहिलो गाउँसभाको अवसर परेर मंगलबार...
पर्वत— पर्वतको महाशिला गाउँपालिकाले गाउँपालिकाको स्थापना दिवसको अवसरमा २०८३ साल असार २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले सोमबार सूचना जारी गर्दै...
पर्वत-पर्वतको विहादी गाउँपालिकाका ६ वटै वडामा दलित समुदायलाई लक्षित गरी आयोजना गरिएको सचेतनामूलक तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा वकालत...
पर्वत : दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरण गर्ने उद्देश्यले पर्वतको बिहादी गाउँपालिकाले सचेतनामूलक तथा क्षमता विकास कार्यक्रम सुरु गरेको छ ।
गाउँपालिकाको आर्थिक...
पर्वत । महाशिला गाउँपालिका आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षणमा लगती बेरुजु शून्य कायम गर्न सफल भएपछि महालेखापरीक्षकको कार्यालयबाट सम्मानित भएको छ।
महालेखापरीक्षकको कार्यालयले आयोजना...
पर्वत । संवैधानिक र कानुनी व्यवस्थाको पूर्ण पालना गर्दै पर्वत जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकासहित सातै वटा स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का...
१० असार, पर्वत-पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधवार सम्पन्न गाउँसभाको...