Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 36 of 59 - महाशिला खबर

22.1 C
Kathmandu
Saturday, September 5, 2026

Homeसमाचार

समाचार

महाशिला गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने

पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बिपन्न तथा निम्न आयस्तर भएका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाले उच्च शिक्षामा सहज...

गुड नेवर्स इन्टरनेसनल नेपालको (Wash FIT) परियोजना मोदी गाउँपालिकालाई हस्तान्तरण

पर्वत । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नवचेतना सामुदायिक विकास केन्द्र पर्वतद्धारा मोदी गाउँपालिकामा सञ्चालित (Wash FIT) परियोजना गाउँपालिकालाई हस्तान्तरण गरिएको...

मोदी गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई न्यानो कपडा तथा औषधी वितरण

पर्वत । पर्वतको मोदी गाउँपालिकाले गाउँपालिका भित्र रहेका जेष्ठ नागरिकलाई न्यानो कपडा तथा औषधी वितरण अभियान शुरु गरेको छ । गाउँपालिका भित्र रहेका ८४...

पर्वतका सांसद पदम गिरी स्वास्थ्यमन्त्री बन्ने

पर्वत । नेकपा एमालेले पदम गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको...

हरिदत्त तिवारी स्मृति प्रतिष्ठानद्धारा दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण

पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २० औँ पुण्य तिथिको अवसर पारेर दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । सहित हरिदत्त तिवारी स्मृति प्रतिष्ठानले...

पोखरा जहाज दुर्घटनामा पर्वतका‌ ५ जनाले गुमाए ज्यान

१ माघ, पर्वत । पोखरामा भएको जहाज दुर्घटनामा पर्बत जिल्लाका ५ जनाले ज्यान गुमाएका छन् । जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु...

दुर्घटनामा परेको जहाजमा ५७ जना नेपाली र भारतीयसहित १५ जना विदेशी यात्रु

काठमाण्डाै – पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना...

७ औं पर्वत महोत्सवको तयारी

पर्वत-पर्वत उद्योग वाणिज्य संघको आयोजनामा यहीँ माघ ११ गतेदेखि २१ गतेसम्म पर्वत सदरमुकाम कुश्मामा संचालन हुने गण्डकी प्रदेश स्तरीय ७ औं पर्वत महोत्सवको तिव्र...

प्राणघातक रोगका बिरामीलाई पैयुँले दश हजार सहयोग गर्ने

पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले गम्भीर रोग लागेका नागरिकको उपचारमा सहयोग गर्ने भएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकको उपचारमा गाउँपालिकाले सहयोग गर्ने...

अवैध क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालय पर्वतको निर्देशन

२८ पुष, पर्वत । अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ। कार्यालयले मङ्गलबार सूचना जारी गर्दै विना दर्ता...

Must Read