20.6 C
Kathmandu
Tuesday, July 21, 2026

Homeगण्डकी प्रदेश

गण्डकी प्रदेश

सातौ पर्वत महोत्सबको तयारी पुरा

पर्वत । समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको सातौ पर्वत महोत्सव तयारी पुरा भएको...

नेकपा एमाले पर्वतको जनबर्गिय संयन्त्र बैठक सम्पन्न

पर्वत । नेकपा एमाले पर्वतको जनबर्गिय संयन्त्र बैठक सम्पन्न भएको छ । शनिबार पार्टी कार्यालयमा आगमी असार सम्मका लागि योजना तर्जुमा गर्दै बैठक सम्पन्न...

गुड नेवर्स इन्टरनेसनल नेपालको (Wash FIT) परियोजना मोदी गाउँपालिकालाई हस्तान्तरण

पर्वत । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नवचेतना सामुदायिक विकास केन्द्र पर्वतद्धारा मोदी गाउँपालिकामा सञ्चालित (Wash FIT) परियोजना गाउँपालिकालाई हस्तान्तरण गरिएको...

मोदी गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई न्यानो कपडा तथा औषधी वितरण

पर्वत । पर्वतको मोदी गाउँपालिकाले गाउँपालिका भित्र रहेका जेष्ठ नागरिकलाई न्यानो कपडा तथा औषधी वितरण अभियान शुरु गरेको छ । गाउँपालिका भित्र रहेका ८४...

हरिदत्त तिवारी स्मृति प्रतिष्ठानद्धारा दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा वितरण

पर्वत : पर्वतका सहिद हरिदत्त तिवारीको २० औँ पुण्य तिथिको अवसर पारेर दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । सहित हरिदत्त तिवारी स्मृति प्रतिष्ठानले...

पोखरा जहाज दुर्घटनामा पर्वतका‌ ५ जनाले गुमाए ज्यान

१ माघ, पर्वत । पोखरामा भएको जहाज दुर्घटनामा पर्बत जिल्लाका ५ जनाले ज्यान गुमाएका छन् । जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु...

७ औं पर्वत महोत्सवको तयारी

पर्वत-पर्वत उद्योग वाणिज्य संघको आयोजनामा यहीँ माघ ११ गतेदेखि २१ गतेसम्म पर्वत सदरमुकाम कुश्मामा संचालन हुने गण्डकी प्रदेश स्तरीय ७ औं पर्वत महोत्सवको तिव्र...

अवैध क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालय पर्वतको निर्देशन

२८ पुष, पर्वत । अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगहरु बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ। कार्यालयले मङ्गलबार सूचना जारी गर्दै विना दर्ता...

नेष्डो बचत तथा ऋण सहकारी संस्थाको २६औं वार्षिक साधारण सभा

पर्वत-विगत २४ वर्ष पहिले पर्वत जिल्लालाको आर्थिक समृद्धीमा योगदान पु¥याउने उद्देश्यले स्थापित पर्वतको जेठो सहकारी संस्था नेष्डो वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६औं...

खाद्य पदार्थ स्वच्छता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

पर्वत । उपभोक्ता तथा सरोकारवालाहरुका लागि खाद्य पदार्थ स्वच्छता सम्बन्धि सचेतना कार्यक्रम शुक्रबार कुश्मामा सम्पन्न भएको छ । खाद्य पदार्थ तथा गुण नियन्त्रण डिभिजन...

Must Read