माओवादी केन्द्र कुश्मा नगर कमिटिको आयेजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

7

नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटिको आयेजनामा विजया दशमी, शुभदिपावली, नेपाल संवत् एवं छठ पर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पर्वत उद्योग वाणिज्य संघको सभाहलमा उद्यमी व्यवसायी, स्थानिय प्रशासन, सुरक्षा निकाय प्रमुख, राजनैतिकदलका प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रमको सम्पन्न भएको हो ।
(भिडियो सामाग्री)
https://www.facebook.com/100075897006834/videos/849922310169032/

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here