माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए ल्याउने सफलता रिमाल

43

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा धौलागिरि क्षेत्रवाट एकमात्र छात्राले उच्च ग्रेड अर्थात ४ जीपीए प्राप्त गरेकी छन् । पर्वतको सदरमुकाम कुश्माबजारमा रहेको नमुना आवासीय माध्यमिक विद्यालयमा अध्ययन गरेकी सफलता रिमालले ४ जिपिए प्राप्त गरेकी हुन। विद्यालयमा अत्यन्तै मेहनती रिमाल उच्च ग्रेड प्राप्त गर्ने धौलागिरिकै एक्ली छात्रा भएकी छन् । ।
धौलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङवाट कुनैपनि विद्यार्थीले ४ जिपिए ल्याउन नसकेका हुन् ।
साविक धौलागिरि अञ्चलका चार जिल्लामै आफ्नो छोरीले उच्च ग्रेड प्राप्त गरी एसईई उत्तिणर् भएपछि विद्यालय परिवार सँगै घरपरिवार समेत हर्षित बनेको छ ।
आज हामी उनै सफलता उनको परिवार र शिक्षकहरुसंग कुराकानी गर्दै छौ ।
https://www.facebook.com/share/v/adVkCw7Tuwv2LjVv/?mibextid=oFDknk

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here