पत्रकार रामचन्द्र भुसालको ‘उड्ने चरि’ सार्वजनिक

49

पर्वत । पत्रकार एवं गायक रामचन्द्र भुसाल र गायिका कल्पना मयालको नयाँ मौलिक गीत ‘उड्ने चरि ’सार्वजनिक भएको छ । गीतमा गायक अर्जुन पन्त , देव धिमिरे विश्वकर्मा को शब्द तथा अर्जुन पन्तको संगीत रहेको छ । पर्वत जिल्लाको फलेबासमा छायाँकन गरिएको गीतलाई गण्डकी प्रदेशको रमणिय स्थान पर्वतको फलेवासको परिवेशलाई समावेश गरिएको छ । सुरेश राज रेग्मीको छायाँकन , निराजन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा महेश भुषाल , प्रतिज्ञा शर्मा , संगीता रसाइली र अपर्ण परियारको अभिनय देख्न सकिन्छ ।

‘उड्ने चरि ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here