धादिङमा बस दुर्घटना : ८ जनाको मृत्यु

122

काठमाडौं, ६ भदौ । धादिङको गजुरीमा दुर्घटनामा परेको बसमा सवार ८ जनाको निधन भएको छ ।

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना परेको थियो ।

उक्त बस त्रिशुली नदीमा खसेको थियो । धादिङ प्रहरीले दिएको जानकारीअनुसार मृत्यु भएका ८ मध्ये ६ जना पुरूष र २ जना महिला रहेका छन्।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here