पर्वत । केही दिन देखि लगातार परेको बर्षाका कारण पर्वत जिल्ला हुँदै बग्ने कालीगण्डकी नदिमा पानीको बहाव बढेको छ ।
पानीको बहाव बढेपछि नदि आसपास क्षेत्रका बासिन्दा चिन्तित भएका छ्न ।
जिल्ला प्रसान कार्यालयले पानीको सतह बढेकोले तटीय, नदि आसपास क्षेत्रमा दाउरा, बालुवा संकलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ ।
[sidebar name="After post"]





