पर्वत । उत्तर–दक्षिण जोड्ने गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने लमाए खोलाको मोटरेबल पुल खोलाले बगाएको छ ।
फलेवास नगरपालिका वडा नं ६ देविस्थानका वडाध्यक्ष नविन कुमार श्रेष्ण संगको कुराकानी सहितको एक भिडियो सामाग्री ।
https://www.facebook.com/share/v/4ZKtQq1ZtaYX6Lpk/?mibextid=oFDknk
[sidebar name="After post"]





