पोखरा जहाज दुर्घटनामा पर्वतका‌ ५ जनाले गुमाए ज्यान

3711
kf]v/f, ! df3M kf]v/fdf ljdfg b'3{6gf kf]v/fl:yt ;]tL gbLsf] vf]Frdf b'3{6gf ePsf] otL Po/nfOG;sf] ljdfg . otL Po/nfOG;sf] P6Lcf/–&@ ljdfg sf7df8f}Faf6 cfh laxfg !)M## ah] kf]v/f p8]sf] lyof] . tl:a/M hd'gf zdf{÷/f;;

१ माघ, पर्वत । पोखरामा भएको जहाज दुर्घटनामा पर्बत जिल्लाका ५ जनाले ज्यान गुमाएका छन् ।

जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला हुन् । १५ जना विदेशी यात्रु सवार थिए ।
यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव गण्डकी अस्पतालमा सनाखत गर्न थालिएको छ ।

विमानमा रहेका यात्रीका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ ।
मृतकहरु मध्य पर्वतको आर्थर घर भएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का  अरुण पौडेल, प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका वडा न १ का रचना काफ्ले, रिहान पौडेलको सनाखत भएको अस्पतालले जनाएको छ ।
अन्यको सनाखत हुन बाँकी रहेको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here