नोकिया फोनले काठमाडौं किङ्गस् ११ सँग साझेदारी गर्दै

132

काठमाडौं ८ असोज। एचएमडी ग्लोबल होम अफ नोकिया फोनले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग ९ईपीएल० मा काठमाडौं किङ्गस् इलाभेन केकेएक्सआईको आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ ।

नोकिया फोन आयातकर्ता एचएमडी ग्लोबल प्यान एशियाका जेनेरल म्यानेजर रवि कुँवरले एचएमडी ग्लोबल होम अफ नोकिया फोन्स आधिकारिक मोबाइल फोन पार्टनरको रूपमा केकेएक्सआईको साझेदारी गर्न पाउँदा र देशमा आफ्नो ब्रान्डको उपस्थितिलाई अझै सुदृढ गर्न पाउँदा निकै उत्साहित भएको बताए  ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here