माओवादी केन्द्र कुश्मा नगर कमिटिको आयेजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

71

नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटिको आयेजनामा विजया दशमी, शुभदिपावली, नेपाल संवत् एवं छठ पर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पर्वत उद्योग वाणिज्य संघको सभाहलमा उद्यमी व्यवसायी, स्थानिय प्रशासन, सुरक्षा निकाय प्रमुख, राजनैतिकदलका प्रमुखहरुको उपस्थितिमा उक्त कार्यक्रमको सम्पन्न भएको हो ।
(भिडियो सामाग्री)
https://www.facebook.com/100075897006834/videos/849922310169032/

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here