पर्वत । पर्वतको महाशिला गाउँपालिकाले गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।
महाशिला गाउँपालिका अध्यक्ष इश्वरी प्रसाद भुसालले आज गाउँ सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका गर्भवती महिलालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ ।
[sidebar name="After post"]





