दुर्घटनामा परेको जहाजमा ५७ जना नेपाली र भारतीयसहित १५ जना विदेशी यात्रु

103
kf]v/f, ! df3M p2f/df vl6Psf ;'/IffsdL{ kf]v/fsf] ;]tL gbLsf] vf]Frdf cfOtaf/ b'3{6gf ePsf] otL Po/nfOG;sf] ljdfgdf /x]sf ofq'sf] p2f/df vl6Psf ;'/IffsdL{ . otL Po/nfOG;sf] P6Lcf/–&@ ljdfg sf7df8f}Faf6 cfh laxfg !)M## ah] kf]v/f p8]sf] lyof] . tl:a/M wgaxfb'/ u'?ª÷/f;;

काठमाण्डाै – पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ ।

जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक छन् । यस्तै पाँच जना भारतीय र बाँकी १० जना रुस, कोरिया, आयरल्यान्ड लगायतका देशका नागरिक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो । जहाज पूरै जलेको अवस्थामा छ । अहिले पनि उद्दारको काम चलिरहेको छ ।

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here