पर्वत । पर्वतको कुश्मा बजारमा केही दिन देखि नेवा साँस्कृतिक समुहले लाखे नाच नचाइरहेको छ । पछिल्लो समय लोप हुँदै गहिरहेको लाखे नाचको संरक्षणका लागि अहिले पनि नेवा समुदायले लाखे नाच नचाईरहेका छन् ।
लाखे नाचबाट संकलित रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्ने गरिएको छ ।
भिडियो सामाग्री
https://fb.watch/u2Y0vHid3f/
[sidebar name="After post"]





