कुश्माको आदर्शमा हस्पिटालिटी एण्ड टुरिजम म्यनेजमेण्ट विषय पढ्न पाइने ।

9

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारमा रहेको आदर्श अंग्रेजी आवासीय माविले नयाँ शैक्षिक सत्रसँगै कक्षा ११ मा हस्पिटालिटी एण्ड टुरिजम म्यनेजमेण्ट विषयको अध्यापन गराउने भएको छ ।

यसै बिषयमा विद्यालयका प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीसंग गरिएको कुराकानी ।

https://www.facebook.com/share/v/JBJzCXUPsqnNga1N/?mibextid=oFDknk

 

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here