जलजला गाउँपालिका १ बासखर्कका राजन केसी बिगत ७ बर्ष देखि ब्यवसायीक सुन्तला खेती गर्दै आइरहेका छ्न ।आफ्नो भविस्य सुन्तला खेतीमा नै देखेर विदेशी मोह त्यागेर उनी पुर्णरुपमा सुन्तला खेतीमा छन । गत बर्ष सुन्तलाबाट ३५ लाख आम्दानी गरेका केसीले यस बर्ष ५० लाख आम्दानी हुने अनुमान गरेका छन ।
(भिडियो सामाग्री )
https://fb.watch/xl-yQ_yyt3/
[sidebar name="After post"]





