महाशिला गाउँपालिकाको कार्यालयमा जेन- जी महाशिलाले विभिन्न माग राख्दै लगायो ताला

1364

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा जेन-जी महाशिलाले ताला लगाएको छ । बुधबार विभिन्न माग राख्दै महाशिलाका युवाहरूले गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन ।
महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डेलाई माग पत्र बुझाउदै उनीहरूले शान्तिपुर्ण आन्दोलन गरेका थिए ।
उनीहरूले महाशिला गाउँपालिकाको नेतृत्वसंग छलफल गरेर आफ्ना माग सम्बोधन भएपछि मात्रै गाउपालिकामा लगाएको ताला खोल्ने बताएका छन ।
जेन- जे महाशिलाले राखेका माग यस्ता छन ।

[sidebar name="After post"]