Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php:6170) in /home/nayannews/mahashilakhabar.com/wp-includes/feed-rss2.php on line 8
जीवनशैली Archives - महाशिला खबर https://mahashilakhabar.com/category/lifestyle/ www.mahashilakhabar.com Wed, 08 Apr 2026 04:46:32 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 मौसम पूर्वानुमान : सातै प्रदेशमा हावाहुरीसहित वर्षा, यी स्थानमा हुनेछ भारी वर्षा https://mahashilakhabar.com/lifestyle/56699/ Wed, 08 Apr 2026 04:46:32 +0000 https://mahashilakhabar.com/?p=56699 काठमाडौं- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल […]

The post मौसम पूर्वानुमान : सातै प्रदेशमा हावाहुरीसहित वर्षा, यी स्थानमा हुनेछ भारी वर्षा appeared first on महाशिला खबर.

]]>
काठमाडौं- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधरणतया बादल लाग्नेछ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक/दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।

मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भूभागमा केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया बादल लाग्नेछ।

कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागको धेरै स्थानहरूमा स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

The post मौसम पूर्वानुमान : सातै प्रदेशमा हावाहुरीसहित वर्षा, यी स्थानमा हुनेछ भारी वर्षा appeared first on महाशिला खबर.

]]>
महाशिलाले गर्यो वडागत ईतिहास अभिलेखिकरण, पैयूराज्य स्थापनादेखिको ईतिहास सुरक्षित https://mahashilakhabar.com/banner/48920/ Sun, 28 Dec 2025 13:43:19 +0000 https://mahashilakhabar.com/?p=48920 पर्वतको महाशिला गाउँपालिकाले पैयूँ राज्य स्थापनादेखि हालसम्मको आफ्नो ईतिहास अब सुरक्षित गरेको छ । ६ वटै वडाका ज्येष्ठ नागरिकहरूसँग अडियो रेकर्ड गर्दै पुरानो ईतिहासको जनश्रुतिलाई सुरक्षित, संरक्षित र पुस्तान्तरण हुने गरि व्यवस्थित गरेको हो । फलामखानिको बस्ति सुरूवात र फलामखानि उत्खनन्, लुँखुको गौंडाको कहानि, बालारानिका कथाहरू, पैयू राज्य र पैयूँकोट लगायत हरेक वडाका पुराना कहानिहरू […]

The post महाशिलाले गर्यो वडागत ईतिहास अभिलेखिकरण, पैयूराज्य स्थापनादेखिको ईतिहास सुरक्षित appeared first on महाशिला खबर.

]]>
पर्वतको महाशिला गाउँपालिकाले पैयूँ राज्य स्थापनादेखि हालसम्मको आफ्नो ईतिहास अब सुरक्षित गरेको छ । ६ वटै वडाका ज्येष्ठ नागरिकहरूसँग अडियो रेकर्ड गर्दै पुरानो ईतिहासको जनश्रुतिलाई सुरक्षित, संरक्षित र पुस्तान्तरण हुने गरि व्यवस्थित गरेको हो ।

फलामखानिको बस्ति सुरूवात र फलामखानि उत्खनन्, लुँखुको गौंडाको कहानि, बालारानिका कथाहरू, पैयू राज्य र पैयूँकोट लगायत हरेक वडाका पुराना कहानिहरू ज्येष्ठ नागरिकका मुखबाटै सुन्दै रेकर्ड गरिएको हो ।

“ईतिहासका कुरा मेट्न दिनुहुँदैन, तिनिहरूलाई कुनै न कुनै रूपमा जोगाइराख्नुपर्छ भनेर यो कार्यक्रम गरिएको हो” प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र पाण्डेयले बताए । करिब ७ घण्टा लामो अडियो रेकर्डले पुरानो ईतिहास नयाँ पुस्तालाई सुनाउन काम लाग्नेमा उनी विश्वश्त देखिए ।

यसैगरि गाउँपालिका अध्यक्षले बुढाबुढिसँग भएको पुरानो दन्त्य र लोक प्रसंगहरू नयाँ पुस्तामा सर्ने क्रम न्यून भएकाले यस्तो कार्यक्रम गरिएको र यो अझै पूर्ण नदेखिए थप यस्ता कार्यक्रम जोडिने बताए । “ईतिहास पुस्तासँगै मेटिन दिनु हुँदैन” उनले बताए ।

गाउँपालिकाले चालू आर्थिक वर्षका कार्यक्रममा यस्ता ईतिहासका कुरा जगेर्ना गर्ने, संस्कृति पुस्तान्तरणका लागि अभ्यास गर्ने जस्ता विषयलाई समावेश गरेको छ ।

The post महाशिलाले गर्यो वडागत ईतिहास अभिलेखिकरण, पैयूराज्य स्थापनादेखिको ईतिहास सुरक्षित appeared first on महाशिला खबर.

]]>
महिलाको पहेँलो र हरियो रङ्गको मोह https://mahashilakhabar.com/banner/45358/ https://mahashilakhabar.com/banner/45358/#respond Fri, 05 Aug 2022 02:16:01 +0000 https://mahashilakhabar.com/?p=45358 सिर्जना बराल, फलेवास पर्वत  असारको अन्तिम हप्तादेखि बजारमा निकै नै चहलपहल बढिरहेको हुन्छ, विशेष गरि साज सज्जाको पसलहरुमा साउन महिना हरियो पहँेलो र लगत तिज रातो, श्रृंगारको समानहरको निकै व्यापार जे गरेको हुन्छ । अलिलेको आधुनिक सभ्यतामा आएको करिब ३५ हजार वर्ष भएको छ । धर्म संस्कृति, रहनसहन साजसज्जाको विकास ७ हाजार वर्ष पुगेको अनुमान […]

The post महिलाको पहेँलो र हरियो रङ्गको मोह appeared first on महाशिला खबर.

]]>
सिर्जना बराल, फलेवास पर्वत 

असारको अन्तिम हप्तादेखि बजारमा निकै नै चहलपहल बढिरहेको हुन्छ, विशेष गरि साज सज्जाको पसलहरुमा साउन महिना हरियो पहँेलो र लगत तिज रातो, श्रृंगारको समानहरको निकै व्यापार जे गरेको हुन्छ । अलिलेको आधुनिक सभ्यतामा आएको करिब ३५ हजार वर्ष भएको छ । धर्म संस्कृति, रहनसहन साजसज्जाको विकास ७ हाजार वर्ष पुगेको अनुमान गरिन्छ । साउन महिनामा “हरियो चुरा र पहेँलो बस्त्र” लगाएर ब्रत बस्यो भने श्रीमानको आयु लामो हुने र अनि मेहन्दी गाडा बस्यो भने श्रीमान्को माया पनि गाडा रे ! अहिले हातमा मेहेन्दी र हरियो चुरा प्रायः सबैको हातमा हुन्छ । पहेँलो र हरियो बस्त्र र महिलाले लगाएको मेहेन्दी गाढा बस्नु श्रीमान् सँगको सम्बन्ध के त ? धेरै वर्ष हुने हुँदा संक्रमण छिटो हुन सक्ने हुँदा जति माछा, मासु, लसुन र प्याज जस्तो उत्तेजक खालको खाना नखानु र ब्रत बस्दा पाचन प्रणालीमा राम्रो हुन्छ भन्ने मान्यता राख्दछन् तर यस्ता खालको साजसज्जा श्रृंगारको सामग्रीले महिलालाई सुन्दर त बनाउला, त्यो कुरा आफ्नो ठाउँमा छ, यो सब बजारको टे«न्डले बनाएको हो ।

जुन प्रयोग गर्नको लागि बजारले महिलालाई बाध्य बनाएको छ । हरेक पसलमा सुन्दर सुन्दर चुरा, पोते, गहना, साडी झलमल्ल पारेर राखेको हुन्छ हेर्दै किनौँ किनौँ जस्तो । अहिलेको बजारले महिलालाई दास बनाइरहेको छ, एउटाले उत्पादन गर्छ । अनी अर्काले विज्ञापन गरिदिन्छ र खरिद पनि गरिन्छ । विज्ञापनको लागि पनि धेरै कष्ट गर्न पनि पर्दैन पहिले गाउघरमा बर्खे लुगा किन्ने चलन हुन्थ्यो कि गाउघरमा मेलापात गर्दा भिज्ने गरिन्छ लुगा धेरै किन्ने चलन हुने थिएन दसैँको लागि एकजोर किन्ने गरिन्थ्यो अनि बाँकी आवश्यकता अनुसार किनमेल हुन्थ्यो ।

धेरै वर्ष पनि भएको छैन यो समाज भड्किलो बन्दै आएको जब मान्छेहरुमा मोबाइल र इन्टरनेटको पहँुच जति छिटो भयो त्यति छिटो समाजमा एक खालको परिवर्तन पनि विस्तारै बढदै गयो । जुनसुकै चिजको प्रभाव छिटो पर्न थाल्दछ । यही माहोलको कुरा गरौ असारको पहिलो हप्ता देखि नै बजारमा हरियो र पहेँलो बस्त्र देखिन थाल्छ र एउटाले खरिद ग¥यो भने म पनि के कम भनेर अर्काेलाई खरिद गर्नु पर्छ । उसको मानसिक रुपमा नै असर गर्ने गर्छ । किनकी भोली सोमबार सँगै मन्दिर जो जानुछ। साडी, कुर्ता, चुरा, पोते, धागो अनि टिकी यो यो सब जोडदा साउन महिनाको अनावश्यक खर्च बढायो । यति हुँदाहुदै लगतै महिलाहरुको महान् चार्ड हरितालिका तीज आउन थाल्छ, फेरी माईत जाने रातो साडी र त्यसमा सुहाउँदो पर्वअनुसार र अरु दिदीबहिनी अनुसारको पहिरनको आवश्यकता हुन्छ किनकि सामाजिक सञ्जालमा एक पटक लगाएको लुगा फेरी अर्काे पटक फोटो राख्ने चलन छैन ।

यसरी महिलालाई बजारले शोषण गरिरहेको छ । कि त्यो कुरा हामीलाई पत्तो हुँदैन ताकि जुन कुराको तोक नै छैन । आफ्नो कमाई हुने महिलाहरु त व्यवस्थापन गर्लान तर श्रीमान्को भरमाबाँन्नुपर्ने महिलालाई झनै धेरै परनिर्भता बनाइरहेको छ । अनि यो देखावटी संसार अथवा सामाजिक सञ्जालमा यस्ता खालको सामाग्रीहरु पनि राखिएको हुन्छ । जसले सुमधुर रहिरहेको सम्बन्ध पनि बिगार्ने खालको जस्तै एउटा श्रीमानले श्रीमतिलाई साउनको गिफ्ट हरियो चुरा, पोते, साडी दियो त्यो भाइरल टिकटक दिउँसो श्रीमतिलाई देखिन भने वेलुका उनको घरमा खाना नपाकेको पनि हुन सक्छ । किनकी उसको श्रीमान्ले त यस्ता खालको उपहार दिने गरेको छैनन् यस्ता खालको भाइरल हुने होडमा राखिएका सामाग्रीले उनको दिमाखमा मलाई पनि मेरो श्रीमान्ले यस्तै माया गरिदियोस् भन्ने हुन्छ अनि मनमुटाब सुरु हुन्छ घरमा असान्ती, घर विग्रर्ने, आत्माहत्या जस्ता इत्यादि क्रियाकलाप हुने गर्छन । महिलालाई विस्तारै परनिर्भता र आर्थिक संकटमा पनि पार्दछ र देशको अर्थतन्त्रमा असर गरिरेहेको छ । कुनै एउटा यस्तो चिज छैन कि जुन हाम्रो देशमा उत्पादन भएको छ ।

देखासिकी भन्दा पनि आवस्यकता अनुसार को पहिरनर र आफुलाइ बदल्न तर्फ आफ्नो शोचमा परिबर्तन , आफ्नो आत्मासम्मान , आफ्नो आर्थिक स्तरमा वृद्धि,अनि महिला शशक्तिकरणको लागि महिला स्वयं आर्थिक निर्भर हुनु जरुरी हुन्छ १ भन्ने तर्क जोडनु मलाई सहि लग्यों । बाकी कसैलाई धर्म र आस्था को आक्षेप लागाउन खोजोको होइन ।

The post महिलाको पहेँलो र हरियो रङ्गको मोह appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/45358/feed/ 0
नियमित विद्युत आपुर्तिको माग गर्दै पर्वत उद्योग वाणिज्य संघले बुझायो बिद्युत कार्यालयलाई ज्ञापनपत्र https://mahashilakhabar.com/banner/45225/ https://mahashilakhabar.com/banner/45225/#respond Thu, 30 Jun 2022 11:10:49 +0000 https://mahashilakhabar.com/?p=45225 पर्वत । पर्वत उद्योग बाणिज्य संघले नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार संघका पदाधिकारीले कार्यालय प्रमुख शिवनारायण गौसेलीलाई नियमित विद्युत आपुर्तिको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा भएनिएको छ “विद्युतको नियमित उपलब्धता बिना उद्योग व्यवसाय सुचारु हुन सक्दैनन् बिगत वर्षहरुमा लोडसेडिङ्ग अन्त्य भएकोले उद्योगको स्थापना र बिकासमा उर्जा संकट […]

The post नियमित विद्युत आपुर्तिको माग गर्दै पर्वत उद्योग वाणिज्य संघले बुझायो बिद्युत कार्यालयलाई ज्ञापनपत्र appeared first on महाशिला खबर.

]]>
पर्वत । पर्वत उद्योग बाणिज्य संघले नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार संघका पदाधिकारीले कार्यालय प्रमुख शिवनारायण गौसेलीलाई नियमित विद्युत आपुर्तिको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा भएनिएको छ “विद्युतको नियमित उपलब्धता बिना उद्योग व्यवसाय सुचारु हुन सक्दैनन् बिगत वर्षहरुमा लोडसेडिङ्ग अन्त्य भएकोले उद्योगको स्थापना र बिकासमा उर्जा संकट नरहेको अबस्थामा हाल आएर जुनसुकै समयमा पनि बिना सूचना विद्युत सेवा बन्द हुने, हाई भोल्टेज आउने कारणले गर्दा मेसिन औजारहरुमा खराबी आएको उद्योगको उत्पादनमा ह्रास आएकोले यस गम्भीर समस्या प्रति पर्वत उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ ।”

साथै संघले उद्योगी व्यवसायीहरुलाई विद्युत संकटबाट पुग्न गएको क्षति प्रति नेपाल विद्युत प्राधिकरण,सम्पूर्णरुपमा जवाफदेहि हुनु पर्ने माग समेत गरको संघका सदस्य नारायण बहादुर केसीले जानकारी दिए । पर्वतमा पछिल्लो समय बारम्बार बिद्युत सेवा बन्द हुने गरेको छ ।

The post नियमित विद्युत आपुर्तिको माग गर्दै पर्वत उद्योग वाणिज्य संघले बुझायो बिद्युत कार्यालयलाई ज्ञापनपत्र appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/45225/feed/ 0
मनसुनी वायु पश्चिमतिर सर्दै, आज पनि धेरै ठाउँमा पानी पर्ने https://mahashilakhabar.com/banner/45114/ https://mahashilakhabar.com/banner/45114/#respond Sun, 12 Jun 2022 04:11:01 +0000 https://mahashilakhabar.com/?p=45114 काठमाण्डाै – मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न लागेको मौसमविद्ले बताएका छन् । गएको आइतवार नेपालमा प्रदेश-१ हुँदै मनसुन भित्रिएको थियो । मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । मनसुन भित्रिए पछि प्रदेश-१, मधेस प्रदेश, वाग्मती  र गण्डकी प्रदेशमा लगातारजसो पानी परिरहेको छ । […]

The post मनसुनी वायु पश्चिमतिर सर्दै, आज पनि धेरै ठाउँमा पानी पर्ने appeared first on महाशिला खबर.

]]>
काठमाण्डाै – मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न लागेको मौसमविद्ले बताएका छन् । गएको आइतवार नेपालमा प्रदेश-१ हुँदै मनसुन भित्रिएको थियो ।

मनसुन अहिले गण्डकी प्रदेशसम्म प्रवेश गरेको र बिस्तारै अब पश्चिमी क्षेत्रमा प्रवेश गर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । मनसुन भित्रिए पछि प्रदेश-१, मधेस प्रदेश, वाग्मती  र गण्डकी प्रदेशमा लगातारजसो पानी परिरहेको छ ।

लगातारको वर्षाका कारण यी प्रदेशका ठाउँठाउँमा बाढी पहिरो जान थालेको छ । पहिरोले मुख्य राजमार्ग ठप्प हुँदा यात्रुले सास्ती  पाइरहेका छन् । अहिले पनि यी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार बिहान लुम्बिनी प्रदेशका एक/ दुई ठाउँमा पनि पानी परेको छ ।

अहिले पानी नपरेका ठाउँमा  दिउँसो पानी पर्ने अनुमान गरिएको छ । आज प्रदेश-१, मधेस प्रदेशका धेरै ठाउँ तथा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसमविद्को सुझाव छ ।

The post मनसुनी वायु पश्चिमतिर सर्दै, आज पनि धेरै ठाउँमा पानी पर्ने appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/45114/feed/ 0
अस्वस्थकर खानपानबाट बर्सेनि ५५ करोड मानिस बिरामी https://mahashilakhabar.com/banner/45042/ https://mahashilakhabar.com/banner/45042/#respond Thu, 02 Jun 2022 07:57:57 +0000 https://mahashilakhabar.com/?p=45042 काठमाण्डाै – खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाइँदैछ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’  भन्ने नाराका  साथ  यस  वर्षको  खाद्य  स्वच्छता दिवस सुरु भएको हो । दिवस आउँदो २४ गतेसम्म मनाइनेछ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीका अनुसार खाद्य स्वच्छता सप्ताहमा उपभोक्तालाई खाद्य स्वच्छतासम्बन्धी  चेतनामूलक  कार्यक्रम  हुनेछन्। विभाग […]

The post अस्वस्थकर खानपानबाट बर्सेनि ५५ करोड मानिस बिरामी appeared first on महाशिला खबर.

]]>
काठमाण्डाै – खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाइँदैछ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’  भन्ने नाराका  साथ  यस  वर्षको  खाद्य  स्वच्छता दिवस सुरु भएको हो ।

दिवस आउँदो २४ गतेसम्म मनाइनेछ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीका अनुसार खाद्य स्वच्छता सप्ताहमा उपभोक्तालाई खाद्य स्वच्छतासम्बन्धी  चेतनामूलक  कार्यक्रम  हुनेछन्।

विभाग  र  मातहतका  कार्यालयबाट  होटल, रेस्टुरेन्ट अनुुगमन निरीक्षण गरी स्तरीकरण लोगो वितरण गरिनेछ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को तथ्याङ्कअनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर  हरेक  वर्ष  झन्डै  ५५  करोड  मानिस  बिरामी हुने गरेका छन् ।

अस्वस्थकर खानाकै कारण बर्सेनि २ लाख ३० हजारको ज्यान जाने गरेको छ । अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म गरी दुई सयभन्दा धेरै रोग लाग्ने गरेको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ।

The post अस्वस्थकर खानपानबाट बर्सेनि ५५ करोड मानिस बिरामी appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/45042/feed/ 0
सरकारले पेट्राेलियम पदार्थमा गरेकाे मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने https://mahashilakhabar.com/banner/44829/ https://mahashilakhabar.com/banner/44829/#respond Tue, 08 Feb 2022 14:23:53 +0000 https://mahashilakhabar.com/?p=44829 काठमाण्डाै – सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । सङ्घीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आज मङ्गलवार सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेल संयोजक र समितिका सदस्यहरू खेम लोहनी र लक्ष्मी परियार सदस्य रहेकाे तीन सदस्यीय […]

The post सरकारले पेट्राेलियम पदार्थमा गरेकाे मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने appeared first on महाशिला खबर.

]]>
काठमाण्डाै – सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । सङ्घीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आज मङ्गलवार सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेल संयोजक र समितिका सदस्यहरू खेम लोहनी र लक्ष्मी परियार सदस्य रहेकाे तीन सदस्यीय उपसमिति गठन गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र त्यसको वैकल्पिक व्यवस्था गरेर नागरिकलाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन उपसमिति गठन गर्नुपरेको समितिकी सभापति निरादेवी जैरुले जानकारी दिनुभयो ।

बैठकमा समितिका सदस्यहरूले आयातित पेट्रोलियम पदार्थका कारण नागरिक मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई अघि बढाउन सरकारसँग माग गर्नुभयो । एमाले नेता एवम् सांसद डा. भीम रावलले नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषण गरेर त्यसको आवश्यक व्यवस्था मिलाउने काममा तीव्रता दिन सरकारलाई सचेत गराउनुभयो । उहाँले दैलेख र दाङमा पेट्रोल उत्खनन गर्ने भनिएपछि त्यो कामलाई सरकारले अघि नबढाएको भन्दै आपत्ति जनाउनुभयो ।

कांग्रेस नेता एवम् सांसद राधेश्याम अधिकारीले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले घाटामा गएको नेपाल आयल निगमलाई अघि बढाउन त्यसको मूल्य वृद्धि गर्नु बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै त्यसको चुहावट नियन्त्रणलगायतका कामलाई प्रभावकारी बनाउन छुट्टै नीतिगत व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले विद्युत् खपत बढाएर पेट्रोलियम पदार्थबाट हुने घाटा कम गर्दै लैजान सरकारसँग माग गर्नुभयो । उहाँले त्यसका लागि सरकारले नीतिगत, कानुनी र संरचनागत कामहरू गर्नुपर्ने आवश्यक्ता पनि औँल्याउनुभयो ।

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले खरिद भन्दा बिक्री मूल्य कम भएकाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नुपरेको स्पष्टीकरण समितिमा दिनुभएको थियो । उहाँले आयल निगम घाटामा गएकाले सरकारसँग आवश्यक कोषको व्यवस्था गर्न आग्रह गरिएको पनि बताउनुभयो ।

सरकारलाई कर बुझाउनुपर्ने अवस्था भएकाले पनि झनै घाटाको सामना गरिरहनुपरेको निगमले जनाएको छ ।

The post सरकारले पेट्राेलियम पदार्थमा गरेकाे मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/44829/feed/ 0
पर्वतको फलेवासमा एकल पुरुषलाई ‘विधुर भत्ता’ https://mahashilakhabar.com/banner/44824/ https://mahashilakhabar.com/banner/44824/#respond Fri, 28 Jan 2022 14:46:59 +0000 https://mahashilakhabar.com/?p=44824 पर्वत । पर्वतको फलेवास नगरपालिकाले एकल पुरुष अर्थात् विधुरलाई मासिक भत्ता उपलब्ध गराउन सुरु गरेको छ ।यसअघि ज्यालादारीमा काम गरेर खानेहरूलाई सञ्चय कोष शैलीमा रकम बचत गर्ने र नगरपालिकाका तर्फबाट रकम थप्ने लोकप्रिय कार्यक्रम ल्याएको फलेवास नगरपालिकाले एकल अवस्थामा रहँदा महिला मात्रै नभई पुरुष पनि समस्यामा पर्ने भएका कारण चालू आर्थिक वर्षको माघ महिनाबाट भत्ता […]

The post पर्वतको फलेवासमा एकल पुरुषलाई ‘विधुर भत्ता’ appeared first on महाशिला खबर.

]]>
पर्वत । पर्वतको फलेवास नगरपालिकाले एकल पुरुष अर्थात् विधुरलाई मासिक भत्ता उपलब्ध गराउन सुरु गरेको छ ।यसअघि ज्यालादारीमा काम गरेर खानेहरूलाई सञ्चय कोष शैलीमा रकम बचत गर्ने र नगरपालिकाका तर्फबाट रकम थप्ने लोकप्रिय कार्यक्रम ल्याएको फलेवास नगरपालिकाले एकल अवस्थामा रहँदा महिला मात्रै नभई पुरुष पनि समस्यामा पर्ने भएका कारण चालू आर्थिक वर्षको माघ महिनाबाट भत्ता दिन सुरु गरिएको नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले बताए।

११ वटा वडा रहेको नगरपालिकाका सबै वडाबाट विवरण सङ्कलनको काम पूरा भएको र यदि कतै छुटेका भए ती बाहेक ८४ जना एकल पुरुष रहेको र उनीहरूलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता दिइने प्रवक्ता गौडेलको भनाइ छ।

सामाजिक सुरक्षाका रूपमा हालसम्म एकल महिला अर्थात् श्रीमानको निधन भएपछि महिलालाई विधवा भत्ता प्रदान गर्ने गरिएको छ।‘हामीले ११ वटै वडाबाट विवरण सङ्कलन गरिसकेका छौँ। कतै छुटफुट भएकाहरू बाहेक अहिलेसम्म ८४ जना त्यस्ता पुरुष रहेको पाइएको छ’‚ उनले भने, ‘समग्रमा ७० वर्ष उमेर पुग्ने वेलासम्म भनिए पनि दलित पुरुषले ५९ र अन्य जातका पुरुषले ६९ वर्षसम्म यो भत्ता पाउनेछन्।’सामाजिक सुरक्षा भत्ताअन्तर्गत ६० वर्ष उमेर पूरा भएका दलित पुरुष र ७० वर्ष पूरा भएका दलित बाहेकका अन्य जातिका पुरुषले नेपाल सरकारले नै उपलब्ध गराउने भत्ता पाउँदै आएका छन्।

यही कारण माथिबाट आउने भत्ता नपाउने अवस्थासम्मका लागि ५० वर्ष उमेर पूरा गरेका पुरुषलाई ‘विधुर भत्ता’ दिन थालिएको हो।फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले श्रीमतीको मृत्यु भएपछि समस्यामा रहेका र एकल अवस्थामा रहँदा औषधि किन्न समेत नसक्ने पुरुषहरू समेत देखिएकाले पुरुषका लागि पनि भत्ताको सुरुवात गरिएको बताए।चालू आर्थिक वर्षमा नै यो कार्यक्रम गर्नका लागि योजना पारित भएपछि शुक्रबारदेखि त्यस्ता पुरुषलाई भत्ता वितरणको काम थालिएको उनको भनाइ छ।

 

The post पर्वतको फलेवासमा एकल पुरुषलाई ‘विधुर भत्ता’ appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/44824/feed/ 0
नेवार समुदायमा ‘गुन्हुपुन्ही’मनाइँदै https://mahashilakhabar.com/lifestyle/41361/ https://mahashilakhabar.com/lifestyle/41361/#respond Sun, 22 Aug 2021 03:55:27 +0000 https://www.saipalnews.com/?p=41361 काठमाडौं ६ भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व  र नेवार समुदायले गुन्हुपुन्ही पर्व  धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् । नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले नेवारीमा यसको नाम ‘गुन्हुपुन्ही’ रहन गएको इतिहासविद्को भनाइ […]

The post नेवार समुदायमा ‘गुन्हुपुन्ही’मनाइँदै appeared first on महाशिला खबर.

]]>
काठमाडौं ६ भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व  र नेवार समुदायले गुन्हुपुन्ही पर्व  धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् ।

नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना हो । गुँलामा पर्ने भएकाले नेवारीमा यसको नाम ‘गुन्हुपुन्ही’ रहन गएको इतिहासविद्को भनाइ छ । गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरि गेडागुडीको मिश्रण क्वाँटी खाने प्रचलन छ ।

यही प्रचलन नेवार समुदायबाट विस्तार भएर अन्य समुदायमा पनि क्वाँटी खाने प्रचलन चलेको बताइएको छ । क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भटमास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरि गेडागुडीको मिश्रणबाट बनेको हुन्छ । रोपाइँ र धानखेत गोडमेलको बेला तथा वर्षात्को मौसम भएकाले तातो पोषणयुक्त आहारले शरीरलाई ताजगी बनाउने भएकाले पनि नेवार समुदायमा आहार विज्ञानअनुसार जनै पूर्णिमामा क्वाँटी खाने प्रचलन रहेको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलन नेवारी संस्कृतिमा रहेको छ । नेवार समुदाय मौसमअनुसारको चाडपर्व मनाउने र सोहीअनुसारका खानेकुरा खाने गर्दछन् यसको एउटा उदाहरण श्रावण शुक्ल पूर्णिमामा क्वाँटी खाने प्रचलन हो”, उहाँले भन्नुभयो । गुन्हुपुन्हीकै अवसरमा नेवार समुदायले पनि खस, आर्य समुदायले जस्तै रक्षासूत्र डोरो बाँध्ने प्रचलन रहेको छ । नेवार समुदायले भने पञ्चतत्वसहितको डोरो बाँध्ने प्रचलन छ ।

यसले भुत, प्रेत, पिसाच र मृत्युको भयबाट जोगाउने विश्वास गरिन्छ । विषेशत क्षेत्री, बाहुनले लगाउने डोरो र नेवार समुदायले लगाउने डोरो रक्षा गर्नकै निम्ति भए पनि नेवार समुदायमा तान्त्रिक विधिले डोरो तयार गर्ने र वैदिक विधिले बाँध्ने चलन रहेको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो ।

The post नेवार समुदायमा ‘गुन्हुपुन्ही’मनाइँदै appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/lifestyle/41361/feed/ 0