td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170The post फलामखानी सेवा समाज पर्वत कतार गठन, अध्यक्षमा सागर सुनार appeared first on महाशिला खबर.
]]>
समाजको प्रमुख उदेश्य कतारका विभिन्न ठाउँमा छरिएर रहेका फलामखानीबासीलाई एकीकृत गर्दै गाउँवासीलाई कतारमा आइपरेका समस्यामा सघाउ पुर्याउनुको साथै जिल्लामा समेत सामूहिक लगानी र गाउँको चौतर्फी बिकासमा सहयोग पुर्याउने रहेको समाजका अध्यक्ष सागर सुनारले जानकारी दिए ।

The post फलामखानी सेवा समाज पर्वत कतार गठन, अध्यक्षमा सागर सुनार appeared first on महाशिला खबर.
]]>The post बेलायतमा पहिलो पटक अहिले सम्मकै धेरै पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना हुँदै appeared first on महाशिला खबर.
]]>भलिबल समापन पश्चात् डान्स पाटी
साथै उक्त भलिबल प्रतियोगिता समापन भय लगत्तै अलडर्सर्टमा रहेको एमपायर हलमा मनोरञ्जनक्क निमित्त डान्स पार्टिको आयोजना समेत गरियको उपाध्यक्ष तारा गर्बुजाले जानकारी दिनुभयो।
The post बेलायतमा पहिलो पटक अहिले सम्मकै धेरै पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना हुँदै appeared first on महाशिला खबर.
]]>The post भारतमा एकैदिन २ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टी appeared first on महाशिला खबर.
]]>यस्तै, पछिल्लो २४ घन्टामा ४ सय जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ नाघेको छ । जसमा ओमिक्रोन संक्रमितको संख्या पनि दिनपरदिन बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा भारतमा ओमिक्रोन संक्रमित अघिल्लो दिनको तुलनामा ५ प्रतिशत बढेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा हालै सम्पन्न मकर संक्रान्तिको बेला लाखौं हिन्दू भक्तजनहरुले गंगा नदीमा सामूहिक स्नान गरेका कारण थप संक्रमित हुने आशंका गरिएको छ । मकर संक्रान्तिको बेला पश्चिम बंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म ६ हजार ४१ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुणाले बढेको छ ।
यद्दपी सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइदैन ।
The post भारतमा एकैदिन २ लाख ६८ हजार बढीमा कोरोना संक्रमण पुष्टी appeared first on महाशिला खबर.
]]>The post जापान, अमेरिका र रुसमा सुनामी आउन सक्ने चेतावनी appeared first on महाशिला खबर.
]]>प्रशान्त महासागरमा ज्वालामुखी विस्फोट भएकाले सुनामीको जोखिम बढेको भन्दै त्यहाँका मौसम विभागले चेतावनी दिएका हुन्।
जापानको मौसम विभागले ३ मिटर उचाइमा सुनामीको लहर आउन सक्ने सम्भावना रहेको जनाएको छ ।
यस्तै, अमेरिकाको क्यालिफोर्निया, ओरेगन, वाशिङ्टन, अलास्का लगायत क्षेत्रमा सुनामीको खतरा रहेको बीबीसीले जनाएको छ।
यस्तै, रुसले पनि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीबाट बँच्न तटीय क्षेत्रका नागरिक सुरक्षित ठाउँमा सरेका छन् ।
The post जापान, अमेरिका र रुसमा सुनामी आउन सक्ने चेतावनी appeared first on महाशिला खबर.
]]>