td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170The post महाशिला गाउँपालिका–१ अर्गाउँदीमा वैशाख पूर्णिमा मेला सुरु appeared first on महाशिला खबर.
]]>The post महाशिला गाउँपालिका–१ अर्गाउँदीमा वैशाख पूर्णिमा मेला सुरु appeared first on महाशिला खबर.
]]>The post देउँसीभैलोबाट संकलित रकमले आमा समूहलाई बाद्यबादनका सामग्री प्रदान appeared first on महाशिला खबर.
]]>The post देउँसीभैलोबाट संकलित रकमले आमा समूहलाई बाद्यबादनका सामग्री प्रदान appeared first on महाशिला खबर.
]]>The post सागर सुनार रसाइलीको `मनमुटुमा’ लोकगित सार्वजनिक हुने तयारी, मंसिर २६ मा रिलिज हुँदै appeared first on महाशिला खबर.
]]>गितमा शान्ति श्री परियार र अनिल बि.क को स्वर रहेको छ भने लय तथा संगीत अनिल बि.क ले भरेका छन्। गीतका शब्द स्वयं सागर सुनार रसाइली ले लेखेका हुन्।
गीतको अभिनयमा स्मृति थापा र सागर सुनार रसाइली देखिन छन्। भिडियोको निर्देशन कृष्ण सेन्चुरी ले गरेका छन् भने क्यामेरामा भबिन तामाङ र प्रेम गिरि को काम रहेको छ।
एरेन्ज झलक संगीतम, मिक्सिङ/माष्टरिङ सन्जय श्रीपाल, रेकर्डिङ गोविन्द वली, रमेश नेपाली र दिवस थापा मगर द्वारा गरिएको हो। गीतको रेकर्डिङ काठमाडौँस्थित मुर्चुङ्गा डिजिटल तथा पोखरास्थित बाँसुरी डिजिटल स्टुडियोमा सम्पन्न भएको निर्माण टिमले जनाएको छ। भिडियो सम्पादन रोशन धिताल ले गरेका छन्।
निर्माण पक्षका अनुसार ‘मनमुटुमा’ एल्बमले प्रेम, भावनात्मक स्पर्श र आधुनिक शैलीको समिश्रण प्रस्तुत गर्नेछ।
The post सागर सुनार रसाइलीको `मनमुटुमा’ लोकगित सार्वजनिक हुने तयारी, मंसिर २६ मा रिलिज हुँदै appeared first on महाशिला खबर.
]]>The post शिवालय युवा विकास मन्चको आयोजनामा कुश्मामा लाइभ कन्सर्ट हुँदै appeared first on महाशिला खबर.
]]>The post शिवालय युवा विकास मन्चको आयोजनामा कुश्मामा लाइभ कन्सर्ट हुँदै appeared first on महाशिला खबर.
]]>The post महाशिला लुंखुमा तिज मेला: १ लाख बढी पुरस्कार राशीको भलिबल प्रतियोगिता appeared first on महाशिला खबर.
]]>मेलामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, तिज गित प्रतियोगिता, नृत्य प्रतियोगिता लगायत अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
भलिबल प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १ सय ११,द्वितीय हुनेले ५५ हजार ५ सय ५५,तृतीय हुनेले,२२ हजार २ सय २२ र सान्त्वना हुनेले ११ हजार १ सय ११ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । भलिबल प्रतियोगितामा वडा बाहिरको २ खेलाडी समावेश गर्न सकिने आयोजकले बताएको छ ।
यस्तै तिज गित प्रतियोगितामा प्रथम हुने समुहले १५ हजार,द्वितीय हुने समुहले १० हजार र तृतीय हुने समुहले ५ हजार साथमा प्रमाण पत्र प्राप्त गर्ने छन ।
यसैगरी नृत्य प्रतियोगितामा प्रथमले १० हजार,द्वितीयले ७ हजार,तृतीयले ५ हजार र सान्त्वनाले २ हजार प्राप्त गर्ने छन ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने सचिव बिरेन्द्र मल्लले जानकारी दिनुभयो ।
खेलकुदको विकास र स्थानीय प्रतिभाको प्रोत्साहनका लागि मेला आयोजना गरिएको बताउँदै क्लबका अध्यक्ष दिपेन्द्र जैशीले मेला सफल बनाउन सबैमा अपिल गर्नुभएको छ ।
The post महाशिला लुंखुमा तिज मेला: १ लाख बढी पुरस्कार राशीको भलिबल प्रतियोगिता appeared first on महाशिला खबर.
]]>The post दशैंमा कुस्माको बान्द्रेवेणी चौरमा भव्य लाइभ कन्सर्ट appeared first on महाशिला खबर.
]]>“बान्द्रेवेणी चौर संरक्षण हाम्रो अभियान, प्रकृती,संस्कृति र भविष्य का लागि हाम्रो संकल्प” भन्ने नाराका साथ मन्चले असोज ११ गते कन्सर्टको आयोजना गरेको हो ।
शिव मन्दिर कुश्मामा आज एक कार्यक्रमको आयोजना गरी कन्सर्टको बारेमा जानकारी दिदै पोस्टर सार्वजनिक गरिएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कुश्मा नगरपालिका वडा नं ६ का अध्यक्ष इश्वर गिरीले मञ्चले गर्न लागेको कार्यक्रम अनुकरणीय रहेको बताउनुभयो ।उहाले युवा शक्ति नै अहिलेको आवश्यकता भएको बताउदै यस्ता कार्यक्रमले युवालाई जागरुक बनाउने बताउनुभयो । गिरीले युवाले गरेको काममा आफू सधै साथमा रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्याण्ड द एक्स, रिडम म्युजिक ग्रुपसंगै अन्य कलाकारहरूको प्रस्तुति रहनेछ। साथै, कार्यक्रममार्फत संकलित रकम सामाजिक तथा सामुदायिक विकासका विभिन्न क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ ।
दशैंको उत्सवलाई अझ रमाइलो र अर्थपूर्ण बनाउन आयोजित यस कन्सर्टमा युवादेखि बृद्धसम्मको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ। मञ्चले सम्पूर्ण सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई सांगीतिक आनन्द लिन आग्रह गरेको छ । साथै आज नै मञ्चको आयोजनामा समस्त समाज कल्याणको हेतुले विशेष धार्मिक कार्यक्रम समेत गरेको छ ।
The post दशैंमा कुस्माको बान्द्रेवेणी चौरमा भव्य लाइभ कन्सर्ट appeared first on महाशिला खबर.
]]>The post पर्वतका महिला कलाकारहरुको आवाजमा “माइतीको सम्झना” तिज गीत सार्वजनिक (भिडियो सहित) appeared first on महाशिला खबर.
]]>The post पर्वतका महिला कलाकारहरुको आवाजमा “माइतीको सम्झना” तिज गीत सार्वजनिक (भिडियो सहित) appeared first on महाशिला खबर.
]]>The post सहिद हरिदत्तको स्मृतिमा भजन प्रतियोगिता सम्पन्न,फलेवास नगर भजन समुह प्रथम appeared first on महाशिला खबर.
]]>The post सहिद हरिदत्तको स्मृतिमा भजन प्रतियोगिता सम्पन्न,फलेवास नगर भजन समुह प्रथम appeared first on महाशिला खबर.
]]>The post लोक दोहोरी गित प्रतिष्ठान पर्वतको आयोजनामा कुश्ममा दोस्रो सडक महोत्सव शुरु appeared first on महाशिला खबर.
]]>अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बत शाखाको आयोजनामा सोमवारदेखि महोत्सव शुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्वतलाई शाहसिक पर्यटनको हब बनाउनुपर्नेमा जोड दिनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तब्य रहेको पोखरा नजिकै रहेको पर्वत जिल्लालाई शाहसिक पर्यटकहरुको प्रमुख गन्तव्य बनाउने उहाँको भनाई छ । पर्वतमा रहेको नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, विश्वकै दोस्रो अग्लो बञ्जि, विश्वकै लामो जीपलाईन लगायतका संरचनाका साथै कालीगण्डकीको ¥याफ्टिङ्गले पर्यटकहरु आकर्षित हुँदै गएको बताउँदै पोखरा आउने पर्यटक पर्वत पुग्नैपर्ने गरी विकास गर्नका लागि पर्यटन मन्त्रालयले आवश्यक साझेदारी तथा पहल गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ ।
अन्य प्रदेश भन्दा गण्डकी प्रदेश विकासका दृष्टिकोणले अगाडि रहेको बताउँदै मन्त्री बस्यालले पर्यटन, उर्जा र कृषि क्षेत्रलाई सरकारले प्राथमिकता दिएको दाबी पनि गर्नुभयो । उहाँले राजनीतिक स्थायित्व भएमा यहाँको विकासले छिटो गति लिने दावी समेत गर्नुभयो । जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पु¥याउनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले महोत्सवको आयोजना गरेको हो ।
महोत्सव १७ गतेसम्म संचालन हुने भएको छ । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले मुलुकको आर्थिक समृद्धिका लागि कलाकारहरुको पनि महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । पर्वतको पर्यटनलाई चलायमान बनाउनका लागि प्रतिष्ठानले आयोजना गरेको महोत्सवको प्रसंसा गर्दै यसलाई सवै मिलेर सफल बनाउन आव्हान समेत गर्नुभयो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ भने कालरात्री ब्याण्डको रात्रिकालीन प्रस्तुतिका साथै स्थानीय कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्धेश्यले विभिन्न प्रस्तुती रहने भएका छन् ।
महोत्सव उद्घाटनका अवसरमा नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, माओवादी केन्द्रका नेता शंकर गिरी, फलेवास नगर उपप्रमुख शोभाकुमारी क्षेत्री, पैंयू गाउँपालिकाका उपाध्यक्ष यामकुमारी राना, नेष्डो नेपालका कार्यकारी प्रमुख विश्वप्रकाश प्रसाई, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, प्रतिष्ठान पर्वतका निवर्तमान अध्यक्ष दिपक गदाल लगायतले बोल्नुभएको थियो ।
पहिलो दिनको कार्यक्रममा कलाकार रिता थापा मगर, शंकर विरही गुरुङ, कृष्ण अखेली, राजन कार्की, शोभा परियार, चित्रसागर श्रेष्ठ, सन्तोष सुवेदी, सुदिप क्षेत्री लगायतको प्रस्तुती रहेको थियो ।
The post लोक दोहोरी गित प्रतिष्ठान पर्वतको आयोजनामा कुश्ममा दोस्रो सडक महोत्सव शुरु appeared first on महाशिला खबर.
]]>The post लोप हुदैँ गरिइरहेको लाखे नाचको रौनक appeared first on महाशिला खबर.
]]>लाखे नाचबाट संकलित रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्ने गरिएको छ ।
भिडियो सामाग्री
https://fb.watch/u2Y0vHid3f/
The post लोप हुदैँ गरिइरहेको लाखे नाचको रौनक appeared first on महाशिला खबर.
]]>