Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php:6170) in /home/nayannews/mahashilakhabar.com/wp-includes/feed-rss2.php on line 8
विचित्र संसार Archives - महाशिला खबर https://mahashilakhabar.com/category/bizarre-world/ www.mahashilakhabar.com Fri, 21 Aug 2026 13:02:58 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.2 तीजको मौलिक स्वाद बोकेर आयो नयाँ गीत ‘खोली तरौला’ https://mahashilakhabar.com/banner/70010/ Fri, 21 Aug 2026 13:02:58 +0000 https://mahashilakhabar.com/?p=70010 तीजको मौलिक स्वाद बोकेर आयो नयाँ गीत ‘खोली तरौला’ पर्वत, नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजको मौलिक भाव र नेपाली सांगीतिक स्वाद बोकेको नयाँ तीज गीत ‘खोली तरौला’ सार्वजनिक भएको छ। रोशनी पन्त युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको गीतले तीजको सांस्कृतिक महत्व, नेपाली मौलिकता र मनोरञ्जनलाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गर्ने […]

The post तीजको मौलिक स्वाद बोकेर आयो नयाँ गीत ‘खोली तरौला’ appeared first on महाशिला खबर.

]]>
तीजको मौलिक स्वाद बोकेर आयो नयाँ गीत ‘खोली तरौला’

पर्वत, नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीजको मौलिक भाव र नेपाली सांगीतिक स्वाद बोकेको नयाँ तीज गीत ‘खोली तरौला’ सार्वजनिक भएको छ। रोशनी पन्त युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको गीतले तीजको सांस्कृतिक महत्व, नेपाली मौलिकता र मनोरञ्जनलाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ।
तीज नेपाली समाजमा विशेषगरी महिलाहरूले उत्साह र उमंगका साथ मनाउने महत्वपूर्ण पर्वका रूपमा परिचित छ। माइती जाने, आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने, दर खाने, नाचगान गर्ने र आफ्ना भावना गीतमार्फत अभिव्यक्त गर्ने परम्परा तीजसँग जोडिएको छ। समयसँगै तीज मनाउने शैलीमा परिवर्तन आए पनि नेपाली मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र सामाजिक भावनालाई जोड्ने यसको महत्व अझै उत्तिकै रहेको छ।
यही सांस्कृतिक परिवेशलाई आत्मसात् गर्दै ‘खोली तरौला’ तीजको अवसर पारेर दर्शक–श्रोतामाझ ल्याइएको निर्माण पक्षले जनाएको छ। गीतमा युबराज आचार्य, बसन्तराज पन्त र रोशनी पन्तको स्वर रहेको छ। गीतका शब्द रोशनी पन्तले लेखेकी हुन् भने संगीत बसन्तराज पन्तको रहेको छ।
विदेशमा रहेर पनि नेपाली गीत–संगीत र मौलिक संस्कृतिप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै आएका पन्त दम्पतीले यस गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा आफ्नो सिर्जनात्मक उपस्थितिलाई अघि बढाएका छन्। नेपाली चाडपर्व र संस्कृतिसँग जोडिएका गीत–संगीतलाई प्रवासबाट समेत निरन्तरता दिन सकिन्छ भन्ने सन्देशसमेत यस सिर्जनाले दिएको छ।
गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ मनोज दंगोलले गरेका हुन्। शब्द, संगीत र स्वरको संयोजनसँगै तीजको माहोललाई सुहाउने गरी गीत तयार गरिएको निर्माण पक्षको भनाइ छ।

भिडियोमा मौलिकता र मनोरञ्जनको संयोजन

‘खोली तरौला’को भिडियोतर्फ अर्जुन थापा मगरको निर्देशन रहेको छ। भिडियोमा रोमन घमालले कोरियोग्राफी गरेका छन्। भिडियोमा राजेन्द्र नेपाली ९लेटे० वर्षा पन्त र सरिता दनकोटीको अभिनय रहेको छ।
गीतको भिडियोमा नेपाली परिवेश, तीजको सांस्कृतिक वातावरण र मनोरञ्जनात्मक पक्षलाई समेट्ने प्रयास गरिएको छ। तीज गीतमा हुने नाचगान, भेटघाट र रमाइलो वातावरणलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै गीतको भावलाई दर्शकमाझ पुर्याउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
भिडियोको छायांकन तथा सम्पादन कमल एलेक्सले गरेका हुन्। श्रव्य–दृश्य प्रस्तुतिमार्फत गीतलाई अझ प्रभावकारी बनाउने उद्देश्यले छायांकन तथा सम्पादनमा विशेष ध्यान दिइएको निर्माण पक्षको भनाइ छ।

बदलिँदो तीज र मौलिकताको निरन्तरता

पछिल्लो समय तीज गीतको शैली, प्रस्तुति र विषयवस्तुमा व्यापक परिवर्तन आएको छ। आधुनिक संगीत, नयाँ प्रविधि र फरक शैलीको प्रयोगसँगै तीज गीतले मनोरञ्जनको क्षेत्रमा समेत ठूलो स्थान बनाएको छ। यद्यपि तीजको मौलिकता, सांस्कृतिक पहिचान र नेपाली समाजसँग जोडिएका विषयलाई गीत–संगीतमार्फत जोगाइराख्नु पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।
‘खोली तरौला’ले पनि आधुनिक प्रस्तुति र मौलिक नेपाली सांस्कृतिक भावनाबीचको संयोजन गर्ने प्रयास गरेको देखिन्छ। गीतमा शब्द, संगीत, स्वर, अभिनय, नृत्य, छायांकन तथा सम्पादनमा विभिन्न कलाकार तथा सर्जकको सहकार्य रहेको छ।
तीजको अवसरमा सार्वजनिक गरिएको ‘खोली तरौला’ले नेपाली गीत–संगीतप्रेमी दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ। विशेषगरी तीजको सांस्कृतिक माहोलमा परिवार, आफन्त र साथीभाइसँग बसेर रमाइलो गर्दै सुन्न र हेर्न सकिने गीतका रूपमा यसलाई प्रस्तुत गरिएको छ।
निर्माण पक्षका अनुसार नेपाली मौलिक संगीत, संस्कृति र मनोरञ्जनलाई एकसाथ अघि बढाउने उद्देश्यले तयार गरिएको ‘खोली तरौला’ले तीज गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन प्रयास गरेको छ।
youtube.com/watch?v=31n8nyOhDHg&source_ve_path=OTY3MTQ&embeds_referring_euri=https%3A%2F%2Fnayannews.com%2F

The post तीजको मौलिक स्वाद बोकेर आयो नयाँ गीत ‘खोली तरौला’ appeared first on महाशिला खबर.

]]>
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने https://mahashilakhabar.com/banner/50087/ Sat, 14 Feb 2026 03:48:25 +0000 https://mahashilakhabar.com/?p=50087 काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । शिक्षक पेशाको गरिमा, त्याग र समाज निर्माणमा उनीहरूको भूमिकालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्र वैदेशाख २०८३ वैशाख २५ गतेदेखि […]

The post चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने appeared first on महाशिला खबर.

]]>
काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘गुरुआमा’ को औपचारिक प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले सामाजिक सञ्जाल फेसबुकमा चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

शिक्षक पेशाको गरिमा, त्याग र समाज निर्माणमा उनीहरूको भूमिकालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्र वैदेशाख २०८३ वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो ।

नयाँ वर्ष २०८३ को अवसर पारेर चलचित्रको प्रदर्शन मिति तोकिएको निर्माता तथा निर्देशक सुनारले जानकारी दिए ।ब्म्द्यी बमज्द्यी बमन्यिदब िब्म् लभधक अयलतभलत

सोनी फिल्मस प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्रमा कथा तथा निर्देशन प्रेम सोनी सुनारले नै सम्हालेका छन् । उनले नेपाली समाजमा शिक्षकले खेलेको अदृश्य तर अत्यन्त महत्वपूर्ण भूमिकालाई कलात्मक ढंगले पर्दामा उतार्ने प्रयास गरेको बताएका छन् । निर्माता सुनारले भने ‘यो चलचित्र केवल मनोरञ्जनका लागि निर्माण गरिएको होईन, विद्यार्थी, शिक्षक, अभिभावक र समाजिक जीवनको महत्वपूर्ण पाठ हो ।’

चलचित्रमा मिथिला शर्मा, वुद्धि तामाङ, प्रेम सोनी सुनार, सुशिल पोखरेल, धुर्व कोईराला र टिका सानुको मुख्य भूमिका छ । अतिथि कलाकारका रूपमा गौरी मल्ल र पूजा शर्माको विशेष उपस्थिति छ, जसले कथालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

चलचित्रमा उत्तम केसी, राधिका हमाल, बालचन्द्र बराल, गिरीप्रसाद पुन, उषा कार्की, पदम थापा, केपी बागदश, टंक मरासीनी, जस्मिन मगर, सदिक्षा शर्मा, आदर्श गहतराज, अर्नब घिमिरे, सफल पौडेल, विश्वास नेपाल, कमला परियारको अभिनय छ ।

निर्माण पक्षका अनुसार चलचित्रले शिक्षक–विद्यार्थी सम्बन्ध, त्याग, संघर्ष र सम्मानका कथाहरूलाई मार्मिक ढंगले प्रस्तुत गर्नेछ ।

शिक्षा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तु, अनुभवी कलाकारको सहभागिता र सशक्त सन्देशका कारण ‘गुरुआमा’ अहिले नै दर्शकमाझ प्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।

The post चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने appeared first on महाशिला खबर.

]]>
सागर सुनार रसाइलीको ‘मन मुटुमा’ लोकगीत बजारमा (भिडियोसहित ) https://mahashilakhabar.com/banner/49126/ Thu, 08 Jan 2026 16:33:27 +0000 https://mahashilakhabar.com/?p=49126 पर्वत ।  सर्जक सागर सुनार रसाइलीको लोकगीत ‘मन मुटुमा’ पुनः नयाँ भिडियोसहित बजारमा आएको छ। यसअघि सार्वजनिक गरिएको गीत टेक्निकल समस्याका कारण  हटाउनु परेको थियो । गित अब नयाँ र सुधारिएको भिडियोसहित युट्युबमार्फत पुनः सार्वजनिक गरिएको हो। गीत सार्वजनिक भएपछिको प्रारम्भिक चरणमै प्राविधिक समस्याका कारण केही असहजता आए पनि अहिले ती सम्पूर्ण समस्या समाधान गरी […]

The post सागर सुनार रसाइलीको ‘मन मुटुमा’ लोकगीत बजारमा (भिडियोसहित ) appeared first on महाशिला खबर.

]]>
पर्वत ।  सर्जक सागर सुनार रसाइलीको लोकगीत ‘मन मुटुमा’ पुनः नयाँ भिडियोसहित बजारमा आएको छ। यसअघि सार्वजनिक गरिएको गीत टेक्निकल समस्याका कारण  हटाउनु परेको थियो । गित अब नयाँ र सुधारिएको भिडियोसहित युट्युबमार्फत पुनः सार्वजनिक गरिएको हो।

गीत सार्वजनिक भएपछिको प्रारम्भिक चरणमै प्राविधिक समस्याका कारण केही असहजता आए पनि अहिले ती सम्पूर्ण समस्या समाधान गरी नयाँ भिडियो अपलोड गरिएको कलाकार रसाइलीले जानकारी दिएका छन्। उनले यसअघि पनि दर्शक–श्रोताबाट राम्रो माया र साथ पाएको उल्लेख गर्दै, नयाँ भिडियोमा पुनः एकपटक हेरेर, सुनेर र साथ–समर्थन गरिदिन सबैमा आग्रह गरेका छन्।

लोकभावना, प्रेम र जीवनका यथार्थ पक्षलाई समेटिएको ‘मन मुटुमा’ गीतले दर्शक–श्रोतालाई फेरि एकपटक आकर्षित गर्ने विश्वास गरिएको छ। गीत गित कुलेन्द्र बिश्वकर्मा युट्युबमार्फत बजारमा आएको छ ।

गितमा सान्तीश्री परियार र अनिल बिकको स्वर र लय रहेको छ भने स्वयम सागर सुनार रसाइलीको शब्द रहेको छ ।

गितमा सागर सुनार रसाइली र स्मृति थापाको अभिनय देख्न सकिन्छ ।

The post सागर सुनार रसाइलीको ‘मन मुटुमा’ लोकगीत बजारमा (भिडियोसहित ) appeared first on महाशिला खबर.

]]>
पर्वतका एक दर्जन बढि कलाकारले गाएको तीज गीत “काली पसम्ला” सार्वजनिक https://mahashilakhabar.com/banner/47142/ Tue, 06 Aug 2024 13:13:33 +0000 https://mahashilakhabar.com/?p=47142 पर्वत-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका कलाकारहरुले “काली पसम्ला”बोलको तीज गीत बजारमा ल्याएका छन् । उक्त गीतको सोमबार एक कार्यक्रमकाबीच विमोचन गरिएको हो। गीतको भिडियो आरसी पौडेल युट्युब च्यानल बाटसार्वजनिक भएको छ ।  गीतमा कलाकारहरु कृष्ण कडेल, आरसी पौडेल, अर्जुन थापा, शिव पौडेल,कमला शर्मा, पुजा कार्की शर्मा, मन्जु बिक, सन्दीप नेपाली र देवी परियारको […]

The post पर्वतका एक दर्जन बढि कलाकारले गाएको तीज गीत “काली पसम्ला” सार्वजनिक appeared first on महाशिला खबर.

]]>
पर्वत-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका कलाकारहरुले “काली पसम्ला”बोलको तीज गीत बजारमा ल्याएका छन् ।
उक्त गीतको सोमबार एक कार्यक्रमकाबीच विमोचन गरिएको हो। गीतको भिडियो आरसी पौडेल युट्युब च्यानल बाटसार्वजनिक भएको छ ।  गीतमा कलाकारहरु कृष्ण कडेल, आरसी पौडेल, अर्जुन थापा, शिव पौडेल,कमला शर्मा, पुजा कार्की शर्मा, मन्जु बिक, सन्दीप नेपाली र देवी परियारको स्वर रहेको छ । त्यस्तै कृष्ण कडेलको शब्द, सन्तोष सुवेदीको लय रहेको छ भने अर्जुन थापाको निर्देशन र कमल एलेक्सको छायांकन रहेको छ । गीतमा तारानाथ आचार्यको एरेन्ज र मालाश्री स्टुडियोको मिक्सिङ रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेलले पारिवारिक तथा सामाजिक यथार्थ घटनालाई तीज गितमा समेटेको बताउदै यस्ता गितहरुले मौलिकता जगेर्ना गर्न मद्दत पुग्ने बताउनुभयो । पछिल्लो समय तीज गीतको नाममा विकृति विसंगतिको फैलाउने खालका गीतहरू आएकोमा त्यस्ता गीतलाई निरुत्साहित गर्न मौलिक तथा पारिवारिक घटनालाई उजागर गर्नको लागि उक्त गित बजारमा ल्याइएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्कीले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका पुर्व अध्यक्ष आरसी पौडेलले गीतको बारेमा चर्चा गर्दै गीतले यथार्थ कहानी बोकेको बताउदै गीतलाई सबैले माया गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गोपि अधिकारी, पत्रकार गणेश पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्की शर्माको अध्यक्षता, महिला उपाध्यक्ष मन्जु बिकको स्वागत मन्तव्य र कार्यक्रमको संचालन सहसचिव अर्जुन थापाले गर्नुभएको थियो ।

The post पर्वतका एक दर्जन बढि कलाकारले गाएको तीज गीत “काली पसम्ला” सार्वजनिक appeared first on महाशिला खबर.

]]>
पर्वतका विभिन्न ठाउँमा चलचित्र ‘मोदीबेनी’को छायाङ्कन https://mahashilakhabar.com/banner/46819/ https://mahashilakhabar.com/banner/46819/#respond Fri, 22 Mar 2024 10:10:54 +0000 https://mahashilakhabar.com/?p=46819 ३१औँ दिनमा चलचित्र ‘मोदीबेनी’को छायाङ्कन समाप्त भएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाङ्कन प्याक अप गरेका हुन् । दुई चरणमा भएको यो चलचित्रको छायाङ्कन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो । करिब पैँतिस-चालिस वर्ष पहिले […]

The post पर्वतका विभिन्न ठाउँमा चलचित्र ‘मोदीबेनी’को छायाङ्कन appeared first on महाशिला खबर.

]]>
३१औँ दिनमा चलचित्र ‘मोदीबेनी’को छायाङ्कन समाप्त भएको छ । बुधवार पर्वत जिल्लाको फलेवासमा कलाकारहरू वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम शट दिँदै छायाङ्कन प्याक अप गरेका हुन् ।

दुई चरणमा भएको यो चलचित्रको छायाङ्कन काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डे र पर्वतका मोदी गाउँपालिकाको चित्रे, कुस्मा नगरपालिका र फलेवास नगरपालिकामा भएको थियो । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले यस चलचित्रबाट डेब्यु गरेका छन् भने अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गरेकी छन् । निर्देशक शङ्कर कोइरालाले पनि चलचित्रमा निर्देशनमा डेब्यु गरेका छन् ।

यस चलचित्रमा अमर प्रताप श्रेष्ठ, वर्षा सिवाकोटी, प्रवीण खतिवडा, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । यसमा उत्सव दाहालको डिओपी, दीपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ ।

The post पर्वतका विभिन्न ठाउँमा चलचित्र ‘मोदीबेनी’को छायाङ्कन appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/46819/feed/ 0
कुश्मामा आज लाइभ कन्सर्ट : जि-बबसंगै एक दर्जन बढी कलाकारको प्रस्तुति रहने https://mahashilakhabar.com/banner/46390/ https://mahashilakhabar.com/banner/46390/#respond Sat, 26 Aug 2023 03:40:23 +0000 https://mahashilakhabar.com/?p=46390 पर्वत- पर्वतको कुश्मामा आज विशेष सांस्कृतिक कार्यक्रम तथा लाइभ कन्सर्ट मनसुन अम्रेला फेस्टिबल हुँदै छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत र रिदम म्युजिक ग्रुपको आयोजना उक्त कार्यक्रम हुने लागेको हो । कार्यक्रममा पछिल्लो समयका चर्चित पप गायक र्‍यापर शुदिप भण्डारी जि-बब आउदैन छन । आज साँझ जिबबको विशेष लाइभ कन्सर्ट रहनेछ । […]

The post कुश्मामा आज लाइभ कन्सर्ट : जि-बबसंगै एक दर्जन बढी कलाकारको प्रस्तुति रहने appeared first on महाशिला खबर.

]]>
पर्वत- पर्वतको कुश्मामा आज विशेष सांस्कृतिक कार्यक्रम तथा लाइभ कन्सर्ट मनसुन अम्रेला फेस्टिबल हुँदै छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत र रिदम म्युजिक ग्रुपको आयोजना उक्त कार्यक्रम हुने लागेको हो । कार्यक्रममा पछिल्लो समयका चर्चित पप गायक र्‍यापर शुदिप भण्डारी जि-बब आउदैन छन । आज साँझ जिबबको विशेष लाइभ कन्सर्ट रहनेछ । धौलागिरी क्षेत्रमै पहिलो पटक चर्चित र्‍यापर जि-बब कुश्मामा आउन लागेका हुन । कार्यक्रम कुश्मा बजारको बान्द्रेवेणी चौरमा दिउँसो २ बजेबाट संचालन हुनेछ । गरिब, असहाय, दीर्घरोगी तथा प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोगको लागि कार्यक्रम आयोजना गरिएको आयोजले जनाएको छ ।

कार्यक्रमको तयारी पुरा भएको व्यवस्थापक रामचन्द्र पौडेल आर.सीले बताउनुभयो । पौडेलले १ दर्जन बढी लोकदोहोरी क्षेत्रका कलाकारहरुले कार्यक्रममा प्रस्तुति दिने बताउनुभयो । यो कार्यक्रम विशेष आकर्षणका रुपमा हेर्न थालिएको छ । पर्वत बाहेक बाग्लुङ, बेनी, पोखरा देखी दर्शकहरुको उत्साह देखिएको रिडम्स म्युजिक ग्रुपका व्यवस्थाप तथा कार्यक्रम संयोजक सन्दीप बस्यालले बताउनुभयो ।

प्रायः फरक ड्रेसमा देखिने जि-बबलाई राष्ट्रिय पोशाकमा प्रस्तुति दिने तयारी समेत गरिएको प्रतिष्ठानका अध्यक्ष पुजा कार्की शर्माले जानकारी दिएकी छन । कार्कीले आफ्नो संस्था लोक तथा दोहोरी गितको संरक्षण संगै फरक विद्याका कलाकारहरुलाई पनि सम्मानको संस्कृति विकास गर्न जि-बबलाई कार्यक्रममा आमन्त्रण गरिएको बताउनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले संस्कृतिको संरक्षण तथा नयाँ प्रतिभाको पहिचान प्रवर्द्धन गर्न विभिन्न साँस्कृतिक तथा सामाजिक कार्यक्रम गर्दै आइरहेको छ ।

उता र्‍यापर जि-बबले धौलागिरी क्षेत्रका आफ्ना फ्यानहरु संग भेट्न आतुर रहेको बताउँदै सामाजिक संजाल मार्फत कार्यक्रममा उपस्थित हुन आग्रह गर्नुभएको छ ।

The post कुश्मामा आज लाइभ कन्सर्ट : जि-बबसंगै एक दर्जन बढी कलाकारको प्रस्तुति रहने appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/46390/feed/ 0
महाशिलामा ऐतिहासिक तिज मेला हुने https://mahashilakhabar.com/banner/45445/ https://mahashilakhabar.com/banner/45445/#respond Thu, 18 Aug 2022 15:12:42 +0000 https://mahashilakhabar.com/?p=45445 पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखुदेउरालीमा तिज मेला हुने भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा स्थानिय सदावहार युवा क्लबले मेलाको आयोजना गरेको हो । मेलामा वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, खुल्ला तिज गित प्रतियोगिता लगायत अन्य मनोरञ्नात्मक कार्यक्रम आयोजना गरिएको क्लबका सचिव नविन मल्लले जानकारी […]

The post महाशिलामा ऐतिहासिक तिज मेला हुने appeared first on महाशिला खबर.

]]>
पर्वत । पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखुदेउरालीमा तिज मेला हुने भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा स्थानिय सदावहार युवा क्लबले मेलाको आयोजना गरेको हो । मेलामा वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, खुल्ला तिज गित प्रतियोगिता लगायत अन्य मनोरञ्नात्मक कार्यक्रम आयोजना गरिएको क्लबका सचिव नविन मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुनेले ७१ हजार १ सय ११, द्धितियले ४१ हजार १ सय ११, तृतियले २१ हजार १ सय ११ र सान्त्वना हुने टिमले ११ हजार १ सय ११ ट्रफि, मेडल र प्रमाणपत्र पाउँने छन् । यस्तै नृत्य प्रतियोगितामा प्रथमले ५ हजार, द्धितियले ३ हजार र तृतियले १५ सय पाउँने छन् । भने तिज गित प्रतियोगितामा प्रथम हुने समुहले ६ हजार, द्धितिय हुनेले ४ हजार र तृतिय हुनेले २ हजार प्राप्त गर्ने छन् । कार्यक्र यहि भाद्र ११ देखि १४ गते सम्म संचालन गरिने क्लबका अध्यक्ष आशिष उच्चै ठकुरीले जानकारी दिनुभयो । ठकुरीले ऐतिहासिक रुपमा संचालन हुदै आएको मेला कोराना भाइरसका कारण विगतका २ बर्ष हुन नसकेको बताउँदै यस वर्षको मेला भव्यरुपमा सफल पार्न सवैमा अनुरोध गर्नुभयो ।

The post महाशिलामा ऐतिहासिक तिज मेला हुने appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/45445/feed/ 0
आभास सेन्चुरीको तिज गित “माकुरी” बजारमा https://mahashilakhabar.com/banner/45339/ https://mahashilakhabar.com/banner/45339/#respond Sun, 31 Jul 2022 08:35:41 +0000 https://mahashilakhabar.com/?p=45339 पर्वत । मोडल तथा सर्जक आभास सेन्चुरीले तिज गित “माकुरी” बजारमा ल्याएका छन् । सेन्चुरीले नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७९ लाई लक्षित गरेर आभास क्रियसन युटुब च्यानल मार्फत गित बजारमा ल्याएका हुन । गितमा पछिल्लो समयका चर्चित गायक प्रकाश पराजुली र गायिका मुना श्रीको स्वर रहको छ । भने स्वयम आभास सेन्चुरीको शव्द […]

The post आभास सेन्चुरीको तिज गित “माकुरी” बजारमा appeared first on महाशिला खबर.

]]>
पर्वत । मोडल तथा सर्जक आभास सेन्चुरीले तिज गित “माकुरी” बजारमा ल्याएका छन् । सेन्चुरीले नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७९ लाई लक्षित गरेर आभास क्रियसन युटुब च्यानल मार्फत गित बजारमा ल्याएका हुन । गितमा पछिल्लो समयका चर्चित गायक प्रकाश पराजुली र गायिका मुना श्रीको स्वर रहको छ । भने स्वयम आभास सेन्चुरीको शव्द संगित रहेको छ ।
अति नै आकर्षक तरिकाले छायाँनकन गरिएको गितको भिडियोमा चर्तित कलकार विमल अधिकारी, अञ्जली अधिकारी, सरोज सुनार, र शिव खडकाको अभिनय तथा नृत्य देखन सकिन्छ । भिडियोमा नृत्य निर्देन चित्र मास्केले गरेका छन् भने निर्देक पनि मास्के नै हुन । भिडियोको सम्पदान भने पदम सुवेदीले गरेका हुन् ।
गित तिजलाई लक्षित गरेर ल्याइएको भएकाले पनि गितले सम्पुर्ण दर्शक, स्रोताको मन जित्नेमा आफु ढुक्क भएको सर्जक सेन्चुरीले बताए । उनले गित आफैमा राम्रो भएको र गित गाउने, अभिनय गर्ने कलकार पनि राम्रा भएकाले यस गितले राम्रो बजार पाउँने बताए ।
(हेर्नुहोस भिडियो)

The post आभास सेन्चुरीको तिज गित “माकुरी” बजारमा appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/45339/feed/ 0
सन्तोष आर.डीको तिज गित ‘कानपुरे लाईटर’ सार्वजानिक (भिडियो सहित) https://mahashilakhabar.com/banner/45305/ https://mahashilakhabar.com/banner/45305/#respond Thu, 21 Jul 2022 16:03:33 +0000 https://mahashilakhabar.com/?p=45305 पर्वत । लोकदोहोरी गायक सन्तोष आर.डीको तिज गित ‘कानपुरे लाईटर’ बजारमा आएको छ । हिन्दु नारीहरको महान चाड हरितालिका तिज २०७९ लाई लक्षित गरी डिजिटल स्टार युटुव च्यानलबाट गित विहिबार बजारमा आएको हो । गितमा सन्तोष आर.डि र तारा पौडेलको स्वर रहेको छ । भने विक्रम परियार र तारानाथ आचार्यको सयुक्त शव्द संकलन रहेको छ […]

The post सन्तोष आर.डीको तिज गित ‘कानपुरे लाईटर’ सार्वजानिक (भिडियो सहित) appeared first on महाशिला खबर.

]]>
पर्वत । लोकदोहोरी गायक सन्तोष आर.डीको तिज गित ‘कानपुरे लाईटर’ बजारमा आएको छ । हिन्दु नारीहरको महान चाड हरितालिका तिज २०७९ लाई लक्षित गरी डिजिटल स्टार युटुव च्यानलबाट गित विहिबार बजारमा आएको हो । गितमा सन्तोष आर.डि र तारा पौडेलको स्वर रहेको छ । भने विक्रम परियार र तारानाथ आचार्यको सयुक्त शव्द संकलन रहेको छ । गितको लय भने तारानाथ आचार्यले बनाएका हुन् ।
तिज गितको भिडियोमा कलकार जोन बम र आशिका श्रेष्ठको अभिनय तथा नृत्य देख्न सकिन्छ । भिडियोमा नृत्यनिर्देन गणेश सापकोटाले गरेका हुन भने निर्देक तारानाथ आचार्य रहेका छन् ।
तिजलाई लक्षित पारेर बजारमा ल्याइएको गितले दर्शक स्रोताको मन जित्नेमा ढुक्क रहेको गायक सन्तोष आर.डीले बताएक छन् ।

हेर्नुहोस भिडियो

The post सन्तोष आर.डीको तिज गित ‘कानपुरे लाईटर’ सार्वजानिक (भिडियो सहित) appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/banner/45305/feed/ 0
सुन्तलीलाई ‘जाला जोवन’भनी जिस्काउँदै बले (भिडियो) https://mahashilakhabar.com/entertainment/44783/ https://mahashilakhabar.com/entertainment/44783/#respond Sun, 16 Jan 2022 14:23:07 +0000 https://mahashilakhabar.com/?p=44783 गायक रेवती घिमिरे र गायिका समिक्षा अधिकारीको स्वरमा ‘जाला जोवन’ बोलका गीत रिलिज भएको छ । डान्सिङ नम्वरको गीतमा कलाकारद्वाय कुञ्जना घिमिरे सुन्तली र सागर लम्साल बले फिचर्ड छन् । भिडियो : गीतमा शब्द संगीता घिमिरेले लेखेकी छिन् । भिडियोको निर्देशन एवं कोरियोग्राफी गम्भिर विष्टले गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका […]

The post सुन्तलीलाई ‘जाला जोवन’भनी जिस्काउँदै बले (भिडियो) appeared first on महाशिला खबर.

]]>
गायक रेवती घिमिरे र गायिका समिक्षा अधिकारीको स्वरमा ‘जाला जोवन’ बोलका गीत रिलिज भएको छ । डान्सिङ नम्वरको गीतमा कलाकारद्वाय कुञ्जना घिमिरे सुन्तली र सागर लम्साल बले फिचर्ड छन् । भिडियो :

गीतमा शब्द संगीता घिमिरेले लेखेकी छिन् । भिडियोको निर्देशन एवं कोरियोग्राफी गम्भिर विष्टले गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् । पछिल्लो समय कुञ्जना र सागर म्युजिक भिडियोमा व्यस्त छन् ।

The post सुन्तलीलाई ‘जाला जोवन’भनी जिस्काउँदै बले (भिडियो) appeared first on महाशिला खबर.

]]>
https://mahashilakhabar.com/entertainment/44783/feed/ 0