आन्तरिक पर्यटकको रोजाइमा पर्वतको बाटुलेचौर मन्दिर

7

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा रहेको ऐतिहासिक बाटुलेचौर मन्दिर पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेको छ ।
पर्वत सदरमुकाम कुश्मा बजारबाट केही किलोमिटर मात्र टाढा रहेको पुरातात्विक एवम धार्मिक महत्व बोकेको मन्दिरमा आन्तरिक पर्यटकको चहलपल हुन थालेको हो ।

यहाँ आज भोलि दैनिकी जसो आन्तरिक पर्यटक घुम्न तथा मन्दिर दर्शन गर्न आउँने गरेका छन् ।

वडा अध्यक्ष झलक रिमालसंगको विशेष कुराकानी सहितको (भिडियो सामाग्री )
https://www.facebook.com/share/v/fn5B7maXJXgkc3W1/?mibextid=oFDknk

[sidebar name="After post"]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here