td-cloud-library domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nayannews/mahashilakhabar.com/wp-includes/functions.php on line 6170The post भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतद्धारा बार्षिक कार्यक्रम सार्वजनिक appeared first on महाशिला खबर.
]]>कार्यक्रममा कार्यालय प्रमुख दिवाकर पौडेलले आर्थिक वर्ष २०७८÷०७९ मा संघीय र प्रदेश सरकारबाट प्राप्त स्वीकृत कार्यक्रम सम्पन्न गरी कार्यालयले ९८.२९ प्रतिशत प्रगती गर्न सफल भएको बताउँनुभयो । त्यस्तै पौडेलले कायक्रममा कार्यालयको कार्यक्षेत्ररहेका जिल्ला पर्वत, बागलुङ,म्याग्दी,मुस्ताङ र स्याङजालाई समेट्ने गरी आर्थिक वर्ष २०७९÷०८० मा संघीय तर्फको ७ करोड २८ लाख ५० हजार र प्रदेश सरकारतर्फको १ करोड ७० लाख बराबरको स्वीकृत कार्यक्रम संचालन गर्ने जानकारी दिनुभयो । उहाँले सार्वजनिक गरेका कार्यक्रममा विभिन्न ठाउँका गल्छी पहिरो उपचार, जोखिम युक्त बस्ती, विद्यालय भवन, सार्वजनिक भवन संरक्षण, खोला तथा नदीमा तटबन्धन, पहिरो नियन्त्रण लगायतका अन्य कार्यक्रम समेटिएको छ । पौडेलले कार्यालयको कार्यक्षेत्र धेरै भएको र कार्यक्रमको बजेट थोरै भएकाले काम गर्न असजिलो भइरहेको दुखेसो गर्नुभयो ।
(कार्यक्रमको पुर्णपाठ)
कार्यक्रममा कार्यालय प्रमुखले बार्षिक कार्यक्रम सार्वजानिक गरे पश्चात बाल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.कले कार्यालयले यस आर्थिक वर्षमा संचालन गर्न लागेका कार्यक्रमहरुको बारेमा सुझाव, सल्लाह दिदै सार्वजनिक गरेका कार्यक्रम निश्पक्ष ढङ्गले संचालन गर्न अनुरोध गर्नुभयो । वि.कले ५ जिल्ला हेर्ने कार्यालयमा ठुलो मात्रमा बजेट होला भन्ने आफुमा भान भएको बताउँदै सार्वजानिक कार्यक्रम हेर्दा हात खुट्टा बाधेर दौडी भने जस्तो भएको बताउँनुभयो । उहाँले भन्नुभयो, “५ जिल्ला हेर्ने कार्यालयलाई संघीय र प्रदेश सरकारबाट प्राप्त कार्यक्रमको बजेट हेर्दा लाग्यो, यति बजेटका कार्यक्रम त एउँटा महानगरपालिकाको वडा पनि हुन्छ ।” वि.कले प्रदेश सरकारले टुक्रे योजना लिएर प्रदेश सरकारकै बदनाम गरिहेको आरोप लगाउँनुभयो । उहाँले सार्वजनिक गरिएका कार्यक्रमहरु संचालन गर्न सवै पक्षसंग आफुले समन्वयात्मक भुमिका खेल्ने पनि प्रतिवद्धता जनाउँनुभयो ।

कार्यक्रममा जनप्रतिनिधी, सरकारी कार्यालयका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यालय प्रमख दिवाकर पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत भूसंरक्षण अधिकृत शभ्मुकुमार मिश्रले र संचालन कार्यालयका अधिकृत भिम प्रसाद अर्यालले गर्नुभएको थियो ।
The post भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतद्धारा बार्षिक कार्यक्रम सार्वजनिक appeared first on महाशिला खबर.
]]>The post पर्वतका तिन सरकारी कार्यालयले गरे आर्थिक बर्षको बार्षिक कार्यक्रम सार्वजनिक appeared first on महाशिला खबर.
]]>Agriculture Knowledge Center, Parbat ppt-सार्बजनिकरण
यस्तै भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्रमुख रामजी प्रसाद पौडेलले आफ्नो कार्यालयले मत्स्य विकास कार्यक्रम,पशुपक्षी विकास कार्यक्रम,संस्था÷समितिलाई अनुदान र अन्य अनुदानका कार्यक्रम गरि प्रदेश तर्फको २ करोड ७७ लाख ४० हजार रुपैया बरावरको कार्यक्रम सञ्चान गर्ने जानकारी दिनुभयो ।
(पुर्णपाठ)
Veterniary hospital and livestock service centre, Parbat कार्यक्रम सार्वजनिकिकरण पर्वत
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाई बागलुङका निमिक्त वरिष्ठ कृषि अधिकृत सुजित पौडेलले पनि आफ्नो कार्यालयले संचालन गर्ने बार्षिक कार्यक्रम सार्वजनिक गर्नुभयो ।
(कार्यक्रम पुर्णपाठ)
PMAMP karyakram sarbajanikikaran 2079.80
कार्यक्रममा कार्यालय प्रमुखले बार्षिक कार्यक्रम सार्वजानिक गरे पश्चात बाल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.कले कार्यालयहरुले यस आर्थिक वर्षमा संचालन गर्न लागेका कार्यक्रमहरुको बारेमा सुझाव, सल्लाह दिदै सार्वजनिक गरेका कार्यक्रम सतप्रतिशत लागु गर्न निर्देशन दिनुभयो । वि.कले पछिल्लो समय नेपालमा अनुदानका कार्यक्रम राम्रालाई भन्दा पनि हाम्रालाई प्रदान गरिने परिपाटी विकास भएको दुखेसो गर्दै पर्वतका कार्यालयले राम्रालाई नै अनुदानका कार्यक्रम प्रदान गर्न अनुरोध गर्नुभयो । उहाँले कार्यक्रमहरु संचालन गर्न सवै पक्षसंग आफुले समन्वयात्मक भुमिका खेल्ने पनि प्रतिवद्धता जनाउँनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारयण प्रसाद सापकोटा, राजनितिक दलका प्रतिनिधि,कृषक, पत्रकार लगायतले आफ्नो भनाई राखेका थिए । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत बालि संरक्षण अधिकृत आशिष पाण्डेले र संचालन कुषि प्रसार अधिकृत विश्वास काफ्लेले गर्नुभएको थियो ।

The post पर्वतका तिन सरकारी कार्यालयले गरे आर्थिक बर्षको बार्षिक कार्यक्रम सार्वजनिक appeared first on महाशिला खबर.
]]>The post पर्वतमा पहिलो पटक महाशिलामा ट्युबवेल डिपबोरिङ्ग सिंचाई आयोजना सञ्चालनमा appeared first on महाशिला खबर.
]]>
कार्यक्रममा महाशिला गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष चन्द्र मल्ल ठकुरीले कृषिमा व्यवसायिकरण गर्नुपर्ने बताउँदैे वडामा उत्पादन बढाई किसानलाई कृषिमा नै आत्मनिर्भर बनाउँनेमा जोडदिने बताउँनुभयो ।
भुमिगत जलस्रोत तथा सिंचाई आयोजना कार्यालय गण्डकी प्रदेशको आयोजनामा र महाशिला गाउँपालिकाको समन्वयमा करिब २२ लाखको लागतमा सिंचाई आयोजना संचालनमा ल्याइएको महाशिला ट्युबवेल डिपबोरिङ्ग सिंचाई आयोजना समितिका अध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो ।

करिब साढे ३ सय रोपनी जग्गालाई सिंचाई गर्न पुग्ने गरी ११० मिटर गहिराईबाट पानी निकालिएको महाशिला गाउँपालिका वडा नं ५ का वडा सदस्य तिलक जैसीले बताउँनुभयो । उहाँले भन्नुभयो,“यहाँका किसानले बर्खा याममा मात्रै खेती गर्न सक्थे अब भने जुनसुकै समयमा पनि आफुले चाहेको खेती गर्न सक्ने छन् ।” जैसीले यस गाउँमा मौसमी तथा बेमौसमी खेती राम्रो हुने बताउँदै सिंचाईकै कारण कोही पनि कृषक खेती गर्नबाट बन्चित हुननपर्ने बताउँनुभयो ।
ट्युबवेल डिपबोरिङ्ग सिंचाई आयोजना संचालनमा आए संगै यहाँका कृषक हर्सित भएका छन् ।
The post पर्वतमा पहिलो पटक महाशिलामा ट्युबवेल डिपबोरिङ्ग सिंचाई आयोजना सञ्चालनमा appeared first on महाशिला खबर.
]]>The post कुश्मा बन्जिसाइडमा हुने भयो ‘होली धमका २०७८’ appeared first on महाशिला खबर.
]]>पर्वत । पर्वतको कुश्मा बन्जिसाइडमा ‘होली धमका २०७८’ हुने भएको छ । रिडम्स म्युजिक ग्रुप कुश्माको आयोजनामा फागुपुर्णिमाको अवसरमा यहि चैत्र ३ गते होली धमका हुन लागेको हो ।
विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि रगंहरुको चाड होलीलाई रगिंन बनाउन र एक अर्काकामा सदभाव प्रकट गर्न कार्यक्रमको आयोजना गरिएको म्युजिक ग्रुपका सन्दिप बस्यालले बताए ।
कार्यक्रममा पछिल्लो समयका चर्चित लोकदोहोरी गायक प्रकाश दुतराज, सारेगमप लिल च्याम्प्सका टप फाइनलिस्ट अरुण सुनार, लोक गायक आरसी पौडेल, सुदिप क्षेत्री, सुस्मिता क्षेत्री लगायत रिडम्स म्युजिक ग्रुपको लाइभ कन्सट हेर्न सकिने छ । दर्शकहरुका लागि टिकटको व्यवस्था भने नरहेको आयोजकले जनाएको छ ।
The post कुश्मा बन्जिसाइडमा हुने भयो ‘होली धमका २०७८’ appeared first on महाशिला खबर.
]]>The post महाशिला ४ धुवाकोटमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना appeared first on महाशिला खबर.
]]>वातावरण संरक्षण आमा समुह धुवाकोटको भवनमा स्थापना गरिएको स्वास्थ्य इकाईको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले मंगलबार उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बौल्दै पौडेलले पालिकाबासीलाई गुणस्तरिय स्वास्थ्य सेवा दिन गाउँपालिका तत्पर रहेको बताउँनुभयो । उहाँले पालिकाबासीलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रत्येक वडामा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरिएको बताउनुभयो ।
घरदैलोमै स्वास्थ्य सेवा दिन खोलिएको स्वास्थ्य इकाईले स्वाथ्य सेवाको पहुँच बाहिर रहेका यहाँका सर्वसाधारणलाई राहत दिने महाशिला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष पुरण मल्लले बताउँनुभयो ।
सामुदायिक स्वास्थ्य ईकाइमा एक अहेब ,एक अनमी र एक कार्यालय सहयोगीको व्यवस्था गरिएको । गाउँमा समान्य रुघाकोकी, ज्वरो, पखाला लागेपछि उपचार गर्न पनि पैदल यात्रा गरेर उपचार गर्न जाने दुख हटेकोमा स्थानीयवासी हर्षित बनेका छन् ।
वडाको लाम्तुनमा एक स्वास्थ्य चौकी रहेको छ भने यस अघि नै भण्डारी थरमा स्वास्थ्य ईकाइ सञ्चालनमा छ ।
The post महाशिला ४ धुवाकोटमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना appeared first on महाशिला खबर.
]]>The post पर्वतमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि appeared first on महाशिला खबर.
]]>The post पर्वतमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि appeared first on महाशिला खबर.
]]>The post पर्वतका राजकुमार परियार नेपाल आइडल सिजन ४ को टप १२ मा appeared first on महाशिला खबर.
]]>उनले सोमा राजु लामाको हल्ला चलेछ, सविन राईको गुरासको फेदमुनी, लगायतका चर्चित गितहरु गाएर निर्णायक तथा दर्शक स्रोताको मन लोभ्याका छन् । उनलाई आइडलमा प्रतिस्पर्धीहरु मध्यका एक सम्भावित प्रतियोगिको रुपमा पनि हेरिएको छ । उनी गोल्डेन माइक विजेता भएकाले अहिले सम्म सुरक्षित भएता पनि अब भने उनी भोटिङ सिस्टम मार्फत अघाडी बढ्ने छन् ।
परियारले देश तथा विदेशमा रहनुभएका सम्पुर्ण दर्शक स्रोतालाई आफुलाई धेरै भन्दा धेरै भोट गरि अघाडी बढाउन अपिल समेत गरेका छन् ।
उनलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गई ०८ टाइप गरि ३७००० मा पठाउँन सकिने छ भने सेलपे एप डाउनलोड गरि पनि भोट गर्न सकिने छ ।
The post पर्वतका राजकुमार परियार नेपाल आइडल सिजन ४ को टप १२ मा appeared first on महाशिला खबर.
]]>The post महाशिलाका आर्गानिक उत्पादन पोखरामा appeared first on महाशिला खबर.
]]>सपलायर्सको शनिबार महाशिला गाउँपालिकाका प्रवक्ता एवं वडा नं ५ का वडा अध्यक्ष जिवन उच्चै ठकुरीले उद्घाटन गर्नुभयो । ठकुरीले महाशिलामा उत्पादन भएका बस्तु पोखरामा विक्री हुन लागेकोमा खुशी व्यक्त गर्दै सहरमा बसे पनि गाउँमा उत्पादन हुने खाद्यान्न मन पराउनेहरुका लागि यसले फाईदा पु¥याउने बताउनुभयो । उहाँले युवा उद्धमीहरुको समुह एफ.एफ. ग्रुप तथा बहुउँदेश्यीय सहकारीले गाउँले उत्पादनलाई बढावा दिदै उपभोक्तालाई गाउँघरको स्वाद दिदै कृषकलाई बजार दिएर रोजगारीमा समेत टेवा पु¥याएको बताउँनुभयो ।
सपलायर्स मार्फत महाशिलामा भएका दुध उत्पादन ,कृषि उत्पादन तरकारी र स्थानीय कृषकहरुको उत्पादन संकलन गरि विक्री गर्ने एफ.एफ ग्रुपका सञ्चालक तिलक अधिकारीले बताउँनुभयो । उहाँका अनुसार विग स्टोन स्पलायर्स मार्फत बिक्री हुने सामानहरु गुणतस्तरीय र अर्गानिक छन् । साथै विक्री गर्नुपूर्व सामानको गुणस्तर परिक्षण गरेर मात्रै बेच्ने उहाँको दाबी छ । अधिकारीले युवाहरुलाइ उत्पादन र श्रमसंग जोडी आफ्नै गाउँमा कमाउँ, आफ्नै गाउँमा रमाउँ भन्ने उदेश्यका व्यवसाय शुरु गरेको बताउँनुभयो ।
The post महाशिलाका आर्गानिक उत्पादन पोखरामा appeared first on महाशिला खबर.
]]>The post कांग्रेस महाधिवेशन : बेलुकी ८ बजेसम्म ३५ सय मत खस्याे appeared first on महाशिला खबर.
]]>महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभा गृहमा एक ठाउँ र भृकुटीमण्डपमा दुई ठाउँमा व्यवस्था गरेको छ ।
कांग्रेसका नेता कुलबहादुर गुरुङले पहिलो मत खसाल्नुभएको थियो । एक जना प्रतिनिधिलाई मतदान गर्न झन्डै आधा घण्टा समय लाग्ने जनाइएको छ ।
कांग्रेस विधानअनुसार एक सय ६७ सदस्यीय कार्यसमितिमध्ये एक सय ३४ पदमा चुनाव हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा प्रतिनिधिको सङ्ख्या चार हजार सात सय ४३ रहेको छ ।
आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान समय तोकिएकोमा बिहान मतदान सुरु हुन ढिला भएपछि बेलुका ९ बजेसम्मका लागि समय थपिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
यस्तै मतदान चलिरहँदा पनि मतपत्र सकिएर केहीबेर मतदान रोकिएको थियो । उम्मेदवार धेरै हुँदा मतदानका लागि एक जनाले आधा घण्टाभन्दा धेरै समय लगाउने गरेका छन् ।
The post कांग्रेस महाधिवेशन : बेलुकी ८ बजेसम्म ३५ सय मत खस्याे appeared first on महाशिला खबर.
]]>